हिमालयन र नेपाल रि इन्स्योरेन्सको सर्वाधिक कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

६ फाल्गुन २०८१, मंगलवार १५:०४

काठमाडौँ । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजार बढेसँगै मंगलबार हिमालयन रि इन्स्योरेन्सको ८२ करोड दुई लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

साथै, आज नेपल पुनर्बीमा कम्पनीको ५१ करोड ६८ लाख रुपैयाँ, पिपुल्स पावर हाइड्रोपावरको २९ करोड तीन लाख रुपैयाँ, एनआरएन इन्फ्रास्टक्चरको २२ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । आज अधिकांश कम्पनीहरुको करोडौ रुपैयाँका दरले शेयर खरिद–बिक्री भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*