घट्यो बजारः फाइनान्स सेक्टरका लगानीकर्ता मालामाल, अब लयमा फर्किएला मार्केट ?

काठमाडौँ । आज पनि शेयर बजार घटेको छ, जसमा अल्पकालीन कारोबारीहरूको प्रभुत्व देखिएको छ । बुधबार शेयर बजारमा गिरावट आएको हो, जबकि आइतबार र सोमबार बजारमा आकर्षक वृद्धिको संकेत देखिएको थियो । ती छोटो अवधिमा सूचकांकमा आकर्षक वृद्धिको अवसरलाई...


बुधबार नेपाल रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौैँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । यसदिन कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, हिमालयन पावर पार्टनर २६ करोड ९९ लाख रुपैयाँ, सिनर्जी...


समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ २३ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि माघ २४ गते बुक क्लोज गर्दैछ। बुक क्लोजको आधारमा आजसम्म कायम...


नारायणी विकास बैंकको ६५ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नारायणी विकास बैंक लिमिटेडले संस्थापक समूहको ६५ हजार ६२८ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। तर तोकिएको म्यादभित्र संस्थापकबाट शेयर खरिदका लागि आवेदन...


प्रतिकित्ता तीन सयमा आशा लघुवित्तको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको २ लाख ५९ हजार ७२३ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयरहरू यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको म्यादसम्म...


आइपीओ ल्याएको ओम मेगाश्री फर्मास्युटिकल्स वित्तीय स्थायित्वमा सुदृढ, कुन सूचक कति मजबूत ?

काठमाडौँ । पहिलो चरणमा बैदेशिक रोजगारीमा गएका नेपालीका लागि आइपीओ निष्कासन गरेको मेगाश्री फर्मास्यूटिकल्सले वर्ष दिनमा ८ करोड ७० लाख रुपैयाँ सञ्चालक आम्दानी गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२४ मा उक्त आम्दानी गरेको हो । कम्पनीले...


पुँजी बजारमा करेक्सनः कारोबार रकम खुम्चियो, कस्तो होला अबको यात्रा ?

काठमाडौँ । दुई दिन बढेको बजारमा आज भने करेक्सन देखिएको छ । आइतबार उच्च बढेको बजार सोमबार झिनो बढ्न पुगेको थियो । दुई दिन हरियालीका कारण आज बजार दोहोरो अकंले घट्न पुगेको हो । लगानीकर्ता नाफा बुक गर्ने हाबि...


मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौँ । बजार दोहोरो अकंले घटेको छ । दुई दिन हरियाली आएको बजारमा आज भने करेक्सन देखिएको हो । यसदिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन)मा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको २८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।...


६ महिनामा ११ खर्बको शेयर कारोबारः हाइड्रोपावर र फाइनान्समा आकर्षण, बैंक र लघुवित्त किन सुस्त ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को दोस्रो त्रैमाससम्ममा ११ खर्बको शेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिना (साउन–पुष) सम्ममा २ अर्ब ५६ करोड ९३ लाख ५४ हजार कित्ता शेयर किनबेच...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आकर्षक लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले आफना शेयरधनीहरुका लागि आकर्षक लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो साँझ बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी...


फरवार्ड माइक्रोफाइनान्सको ३ लाख ६३ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता ५३१ रुपैयाँ 

काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ६३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले ग्रामिण महिला उत्सुकता विकास मञ्चको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको जनाएको छ । संस्थाले उक्त शेयर प्रतिकित्ता ५३१...


३ सय रुपैयाँमै साना किसान विकास लघुवित्तको २० हजार कित्ता शेयर खरिद गर्न सकिने, आवेदन कहाँ दिने ? 

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले २० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले साना किसान कृषि सहकारी संस्था लिमिटेडको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीमा ल्याएको जनाएको छ । संस्थाले उक्त शेयर प्रतिकित्ता ३...


नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छकम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५०...


हिमालयन लाइफको साधारण सभा फागुण ११ गते, बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैंले तिनुपर्ने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन ११ गते गते वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तिसपुतली काठमाडौंमा बिहान १०।३० बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस...


जीवन विकास लघुवित्तको खुद नाफा १५ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति?

काठमाडौं । दोस्रो त्रैमासमा जीवन विकास लघुवित्तको खुद नाफा १५।५७ प्रतिशतले बढेर २० करोड ५४ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १७ करोड ७७ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिका...


शिखर इन्स्योरेन्सको साधारणसभा फागुन १३ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी ले गत आर्थिक वर्षको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ। कम्पनीले फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा २० औँ वार्षिक साधारण सभा बोलाएको हो। सो...


सूर्यज्योति लाइफको खुद मुनाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी घट्यो

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित सार्वजनिक गरेको छ। यस अवधिसम्ममा कम्पनीको खुद मुनाफामा सामान्य सुधार देखिएपनि प्रतिशेयर आम्दानी भने घटेको छ ।। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले १९ करोड...


२ वटामा सकारात्मक सर्किटसँगै ९७ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । शेयर बजारमा आज कारोबार भएका ९७ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । सोमबारको कारोबारमा उपकार लघुवित्त र भुगोल इनर्जी डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट...


बजारमा झिनो सुधार: कारोबार साढे ११ अर्ब हुँदा परिसूचक २७३०, कस्तो होला अबको यात्रा ?

काठमाडौँ । आइतबार हरियाली भएको बजारमा आज भने झिनो सुधार देखिएको छ । बिक्री गर्नेहरु हाबी हुँदा बजार दबाबमा पुगेको हो । पछिल्लो समय कारोबार रकमले रौनक थप्दै गएको छ । कारोबारले बजार माथि नै जान संकेतहरु देखाइरहेको छ...


एनआरएन र सप्तकोशी डेभलपमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता, कारोबार कसको कति ?

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । यो सँगै आज कारोबार भएका कम्पनीहरुमध्ये एजआरएन इन्फ्रास्टक्चरको आजपनि सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार...