कमोडिटी एक्सचेन्जको मागसहित सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । कमोडिटी एक्सचेन्ज संचालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। आज अधिवक्ता रपिश पोखरेलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। रिटको मस्यौदा अधिवक्ता मुकुन्द घिमिरेले तयार पारेका हुन्। वस्तु विनिमय बजार सम्बन्धि ऐन २०७४ मा उल्लेख...


चुक्ता पुँजी नपुगेका बीमा कम्पनीलाई प्राधिकरणको सुविधा, एशियन लाइफबाहेक सबैलाई सहज

काठमाडौं। नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी हालसम्म नपुराउने कम्पनीले रिजर्भमा रहेको रकमलाई गणना गर्न पाउने व्यवस्था लागू गर्ने भएको छ ।चुक्त पुँजि नपुगेका बीमा कम्पनीहरुलाई चुक्ता पुँजि पुर्याउने प्रयोजनको लागि कोर पुँजिको रुपमा गणना गर्न दिने सम्बन्धमा प्राधिकरणले तयारी...


हिमालयन रिको शेयर १०% ले बढ्यो, ३७४.१० रुपैयाँमा कारोबार

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीको शेयर कारोबारको दोस्रो दिन पनि सर्किट लेभलमा बढेको छ । हिजो सोमबार पहिलो कारोबारको दिनपनि कमपनीको शेयर सर्किट लेभलमा बढेर कारोबार भएको थियो । हिजो हिमालयन रिको शेयर ९.९९ प्रतिशतले बढेर ३४०.१० रुपैयाँमा...


चैत मसान्तभित्र ब्याजको १०% बुझाएर कर्जा पुनरतालिकीकरण गर्न सकिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिस्थितिबश कर्जाको भुक्तानी गर्न नसकिरहेका ऋणीहरुलाई ब्याजको १० प्रतिशत बुझाएर चैत मसान्तसम्म कर्जा पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सकिने सुविधा दिएको छ । चालु आवको मौद्रिक नितीको समीक्षामार्फत गरिएको व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले सार्वजनिक...


सनराइज र लक्ष्मी क्यापिटलको एकीकृत कारोबार सुरु

काठमाडौं । सनराइज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल मार्केट लिमिटेड एकआपसमा गाभिएर बनेको लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) ले सोमवारबाट एकीकृत कारोबार सुरु गरको छ । एलएस क्यापिटलले कम्पनी रजिष्ट्रारको कार्यालयबाट गत मङ्सिर २९ गते स्वीकृति प्राप्त गरेको...


नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । नेपाल पनर्बीमा कम्पनी लिमिटेडले विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको १५ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको उक्त शेयर विद्यमान संस्थापकहरुले खरिद गर्न सक्नेछन् । कम्पनीको उक्त शेयरमा न्यूनतम २ लाख कित्ता र...


मेरोमाइक्रोफाइनान्स लघुवित्तको साधारण सभा माघ २६ गते, के–के छन् एजेण्डा?

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ११ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २३ गते बसेको संचालक समितिको बैठकले सभा माघ २६ गते शुक्रबार सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा बिहान साढे...


बीमा कम्पनीहरुको शेयर कारोबार कस्तो रह्यो ?

काठमाडौं। साताको दोस्रो दिन नेप्से उकालो लागेको छ । उकालो लागेको शेयर बजारमा जीवन र निर्जिवन बीमा दुबैको शेयर बजार उकालोतर्फ प्रस्थान गरेको छ। आज जीवन बीमा कम्पनीको उपसमूह ३.७२ प्रतिशत र निर्जीवन बीमा कम्पनीको उपसमूह १.४२ प्रतिशतले बृद्धि...


सिटिजन्स बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार सुचारु

नेप्से र सिटिजन्स बैंकबीच १० वर्ष अवधि तथा १० प्रतिशत वार्षिक ब्याजदर भएको ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ ऋणपत्रको कुल ३० लाख कित्ता सूचीकरण गर्ने समझौता भएको छ। १ देखि ३० लाखसम्मको अंकित तथा चुक्ता मूल्य एक हजार...


कृषि, प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले अझै वित्तिय विवरण बुझाउन सकेनन्, तोकिएको समयमा एजीएम हुन नसक्ने

काठमाडौं । तीन वाणिज्य बैंकहरुले अझै वित्तिय विवरण बुझाउन सकेको छैन । २० वाणिज्य बैंकमध्ये तीन बैंकले अझै वित्तिय विवरण बुझाउन सकेका छैनन् । कृषि विकास बैंक, प्रभु बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले राष्ट्र बैंकले दिएको समयमा गत...


नेप्सेमा एक कम्पनीको सूचीकरण खारेज

एनआईबिएल प्रगति फन्डको सूचीकरण खारेज भएको छ । योजनाको अवधि परिपक्क भएसँगै नेप्सेले २०८० पुस २४ गतेदेखि लागू हुने गरि फन्डको इकाईको दोस्रो कारोबार बन्द गरेको हो । एनआईबिएल प्रगति फन्डको योजना अवधि २०८० पुस २६ गतेबाट परिपक्क हुँदैछ...


आँखुखोलाको संचालकमा इन्द्रकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित

काठमाडौं । आँखुखोलामा सर्वसाधारणतर्फबाट संचालक नियुक्त भएको छ। कम्पनीले नेप्सेमा सूचना दिँदै यस्तो जानकारी दिएको हो । कम्पनीको १६ औं बार्षिक साधारणभाले सर्वसाधारणको तर्फबाट इन्द्रकृष्ण श्रेष्ठ निर्विरोध निर्वाचित गरेको हो ।  


शेयर बजार उकालो लाग्दा ४८ कम्पनीका लगानीकर्ता गुमाए

काठमाडौं । शेयर बजार उकालो लाग्दा आज ४८ कम्पनीको शेयर कारोबार ओरालो लागेको छ। हकप्रद शेयरको प्रस्ताव लिएर अघि बढेको नारायणी डेभलपमेन्टको आज सर्वाधिक शेयर मूल्य गुमेको छ।कम्पनीको शेयर मूल्य ५। ४० अंकले ओरालो लागेको छ। त्यस्तै, प्रभ स्र्माट...


६ कम्पनीको शेयरमा सकारात्मक सर्किट, ९ प्रतिशतमाथि कति कम्पनीको शेयर मूल्य बढ्यो ?

काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ। नेप्से उकालो लाग्दा आज एकैदिन ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। आज सिंगटी, मोदी इनर्जी, त्रिशुली जलविधुत्, मुक्तिनाथ कृषि, नेपाल वेयर हाउस र हिमालयन रि इन्स्योरेन्स, तेह्रथुम पावर, समाज...


हिमालयन रि’को शेयर कारोबार सुरु भएको दिन नेप्से दोहोरो अंकले बढ्यो, प्राय सबै उपसूचकमा हरियाली

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक दोहोरो अंकले बढेको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर कारोबार सुरु भएकै दिन सोमबार नेप्से ३५.६४ अंकले बढेको हो । साता पहिलो कारोबार दिन आइतबार नेप्से दोहोरो अंकले घटेको...


सोनापुर मिल्स र माउन्टेन इनर्जी सहित आज यी १० कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । साताको दोस्रो दिन नेप्से उकालो लागेको छ। शेयर बजार उकालो लाग्दा सोनापुर मिल्स र माउन्टेन इनर्जीको शेयर सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हाथवे, एनआरएन इन्फ्रास्टचर, निफ्रा, सानिमा मिडल तमोर, रिलायबल नेपाल लाइफ, शिवम सिमेन्टस, मोदी इनर्जी र...


बुद्धभूमि हाइड्रोपावरले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने, साधारणसभाबाट प्रस्ताव पारित

काठमाडौं । बुद्धभूमि हाइड्रोपावर लिमिटेडले १५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको १५औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।हकप्रद सेयर जारीपछि संकलित रकमले कम्पनीको हालको ऋण चुक्ता गर्ने र नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने कम्पनीले जनाएको...


२० मध्ये कति वाणिज्य बैंकहरुले गरे लाभांश घोषणा ?

काठमाडौं । हालसम्ममा १२ बैंकले गत आर्थिक वर्ष २०७९र८०को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । । २० वटा वाणिज्य बैंकमध्ये यी बैंकहरुले लाभांश घोषणा गरेका हुन् । गत बर्षको मुनाफाबाट माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक,...


मनकामना स्मार्ट लघुवित्तद्धारा साधारणसभा गर्ने र बार्षिक प्रतिवेदन पेश गर्ने समय थप गर्न बोर्डसँग आग्रह

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले बार्षिक साधारणसभा गर्ने र बार्षिक प्रतिवेदन पेश गर्ने समय चैत मसान्तसम्म थप्न धितोपत्र बोर्डसमक्ष माग गरेको छ । समता घरेलु लघुवित्त वित्तीय संस्थासँग गाभिने प्रकृयामा रहेकाले गत आवको बार्षिक साधारणसभा बोलाउन ढिलाइ भएको भन्दै...


गुडविल फाइनान्सको वार्षिक साधारण सभा माघ १५ गते, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । गुडविल फाइनान्सले वार्षिक साधारण सभा बोलाएको छ। सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वित्तयि विवरणहरु पारित गर्ने मुख्य एजेण्डा रहेको छ। कम्पनीको पुस २२ गते बसेको...