डिप्रोक्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आज (फागुन ३ गते) बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले चुक्ता पूँजीको १० प्रतिशत...


सर्वोत्तम सिमेन्टको फागुन १३ गतेदेखि आईपीओ बिक्री खुला गर्ने, प्रतिकित्ता कति ?

सर्वोत्तम सिमेन्ट लिमिटेडले फागुन १३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले  सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल...


१० बीमा कम्पनीको शेयरमूल्य बढ्दा १४ को घट्यो, कुनको मूल्य कति?

काठमाडौं । बुधबार नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार तीव्र उतारचढावका बावजुद १० बीमा कम्पनीको शेयरभाउ उकालो लाग्दा १४ कम्पनीको शेयरभाउ ओरालो झरेको हो । जीवन बीमा आज जीवन बीमा परिसूचक ०.२७ प्रतिशतले ओरालो झरेको छ । कारोबारमा...


नेप्सेमा दुई हाइड्रोपावरको एक करोड कित्ता बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । बुधबार सानिमा माई हाइड्रोपावर र चिलिमे हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । सानिमा माईको १० प्रतिशत बोनस बापतको ३० लाख ८९ हजार...


नेप्से सामान्य अंकले बढ्दा वित्त परिसूचकमा उछाल, कुनको शेयरमूल्य कति? (एलटीपीसहित)

काठमाडौं । बुधबार नेप्से सामान्य अंकले बढ्दा वित्त (फाइनान्स) परिसूचकमा चौतर्फी हरियाली छाएको छ । आज यस उपसमूहको परिसूचक ६.५६ प्रतिशतले उचालिएको हो । यस दिन वित्त उपसमूहबाट कुल १५ सूचीकृत कम्पनीहरु कारोबारमा आएका हुन् । जसमा सबै कम्पनीहरुको...


विकास बैंकको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

काठमाडौँ । साताको चौथो दिन सेयर बजारमा सुधार आएको छ । बजारमा झिनो सुधार आएपनि विकास बैंकको सेयर मूल्यमा उछाल आएको हो । बुधबार विकास बैंकको सेयर ९६.०७ अकंले बढेर ४११७.९८ बिन्दुमा बन्द भएको छ । आज सबै विकास...


कुन वाणिज्य बैंकको सेयर मूल्य कति ?

काठमाडौँ । सेयर बजारमा झिनो अकंको सुधार देखिएको छ । बजारको शत्रुको रुपमा रहेको ब्याजदर घट्दा लगानीकर्तामा उत्साहको माहाले बनेको छ । यता, राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा मार्फत लागनीकर्ताले केहि नीतिगत अवरोध खुला हुने आशा गरेका थिए...


बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । बुधबार नेप्से सामान्य अंकले बढेको छ । बजार बढेतापनि आज नेप्सेमा सूचीकृत १११ कम्पनीहरुको शेयरमुल्य घटेको हो । यस दिन एनआईसी एशिया ब्यालेन्स्ड फण्डको सर्वाधिक ५.७६ प्रतिशतले घटेको हो । त्यसैगरी आज, दोर्दी खोला जल विद्युत कम्पनी,...


हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीका झुम्मिए लगानीकर्ता

काठमाडौँ । सेयर बजारमा झिनो सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.९१ अकंले घटेर २९७६.५० बिन्दुमा बन्द भएको छ । आज ३०२ कम्पनीको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २५...


बजारमा झिनो सुधार, मौद्रिक नीतिले आत्तिएका लगानीकर्ता ब्याजदर घट्दा हौसिएका हुन् ?

काठमाडौँ । सेयर बजारमा सुधार देखिएको छ । उतार चडाबकाबीच बजारमा सामान्य सुधार देखिएको हो । बैंकहरुले ब्याजदर घटाएका छन् । सेयर बजारमा शत्रुको रुपमा लिइने ब्याजदर घट्ला लगानीकर्तामा उत्साह आएको थियो । तर, मौद्रिक नीतिको अर्धबार्षिक समिक्षाले लगानीकर्तालाई...


पाँच कम्पनीको शेयरमा सर्किट, यी हुन आज बढेका कम्पनी

काठमाडौं । बुधबार नेप्सेमा सूचीकृत १३२ कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु), पाँचथर पावर, समाज लघुवित्त र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ । त्यसैगरी, यस दिन श्री इन्भेष्टमेन्ट फाइनान्स,...


निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ४५ प्रतिशतले बढ्यो, कुनको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस अवधिसम्ममा हाल नेपालमा संचालित १४ निर्जिवन कम्पनीहरुले वित्तिय विवरण सार्वजनिक गरेका हुन् । गत आर्थिक बर्षको तुलनामा बीमा कम्पनीहरुको मुनाफामा ४५ प्रतिशतले वृद्धि...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीले के केमा प्रगति गरे, कुनको अवस्था कस्तो ?

काठमाडौैं । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरिसकेका छन्।दोस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफले आफ्नो अग्रता कायमै राखेको छ । नेपाल लाइफले अधिकाँश सूचकमा आफुलाई अब्बल सबित गरेको हो । चुक्ता पूँजी सबै...


गुराँस लघुवित्तको शेयरमा चर्को गिरावट, अन्य कुनको घट्यो सर्वाधिक?

काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत २०३ कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज गुराँस लघुवित्तको शेयरमुल्य सर्वाधिक ९.७० प्रतिशतले घटेको हो । त्यस्तै, यस दिन कर्णाली डेभलपमेन्ट बैंक, सिर्जनशील लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक, चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, रिलायन्स फाइनान्स,...


सेयर बिक्री गर्ने हाबि बने लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौँ । सेयर बजारमा लगानीकर्ता नाफा बुक गर्ने तिर ब्यस्त भएका छन् । मौद्रिक नीतिको समिक्षा मार्फत नीतिगत अवरोध खुला नभएपनि लगानीकर्ता बिक्री गर्ने तिर लागेका हुन् । लगनीकर्ताको मनोबल कमजोर भएको कारण बजार घट्न पुगेको छ । नेपाल...


मौद्रिक नीति अर्धवार्षिक समीक्षालाई सेयर बजारले दियो रातो कार्पेट, बजारमा भारी गिरावट, १३ उपसूचक राताम्य

काठमाडौँ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्षको मौद्रिक नीति अर्धवार्षिक समीक्षालाई सेयर बजारले रातो कार्पेटले स्वागत गरेको छ । बजारमा आज भारी गिरावट देखिएको हो । बैंकहरुले आजदेखि लागु हुने गरी ब्याजदर घटाएका छन् । सेयर बजारमा शत्रुको...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

काठमाडौं । मंगलबार नेप्सेमा सूचीकृत ४० कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज बोटलर्स नेपाल (बालाजु), समाल लघुवित्त र सुपर माई हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको हो । त्यस्तै, यस दिन जोशी हाइड्रोपावर, डोल्टी पावर कम्पनी, मैलुङ...


अपर तामाकोशी हाइड्रोपावरको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३२ पैसा ऋणात्मक

काठमाडौं । आम लगानीकर्ताको चासोको बिषय बनेको अपर तामाकोशी हाइड्रोपावरले चालु आर्थिक दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत वर्ष ८२ करोड ४८ लाख...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी रत्ना कुमारी आले मगरको नाममा रहेको पाँच हजार २३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् ।...


सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकमा नियुक्त गरेको हो । आईपीओ...