प्रारम्भिक शेयर निष्कासनको प्रस्तावसहित पुवा खोला–वान हाइड्रोपावरले डाक्यो साधारणसभा

काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी प्रा.लि बाट लिमिटेडमा रुपान्तरण भए पश्चातको छैठौं वार्षिक साधारण सभा पुस २६ गते बिहीबार कम्पनीको केन्द्रीय कार्यालय, अनामनगर काठमाडौंमा...


शतप्रतिशत हकप्रद प्रस्ताव राखेर हिमालयन हाईड्रोपावरले डाक्यो साधारण सभा

काठमाडौं । हिमालयन हाईड्रोपावर लिमिटेडले १६ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुुस २५ गते वाटरफ्रन्ट रिसोर्ट लेक साईड पोखरामा बिहान ११ बजेदेखि सभा बोलाएको हो । कम्पनीको सभामा १ः१ अनुपातमा हकप्रद शेयर निष्कासन सम्बन्धी विशेष प्रस्ताव...


सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनीको नाममा रहेको १ लाख ७१ हजार १० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर खरिको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ । सो...


दुई कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

काठमाडौं । सोल्टी होटल र भगवती हाइड्रोपावरको लाभांश सुनिश्चित गर्ने आज (पुस ४ गते) अन्तिम दिन रहेको छ । यी दुबै कम्पनीले सभा प्रयोजनार्थ भोलि बुक क्लोज गर्दैछन् । सोल्टी होटलले गत वर्षको नाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर...


लाभांश प्रस्ताव राखेर बिन्ध्यबासीनी हाइड्रोपावरले डाक्यो साधारण सभा

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश प्रस्ताव राखेर सातौँ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले पुस २६ गते कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजेदेखि सभा डाकेको हो । सभाले हाल कायम...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ७८ हजार ८६५ कित्ता शेयर आज (पुस ४ गते) देखि बिक्री खुला गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० रुपैयाँ तोकिएको छ।...


नेप्से बढेसँगै होटल्स एण्ड टुरीजम उपसूचकका सबै कम्पनीको शेयरमूल्य बढ्यो, कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाउदा होटल्स एण्ड टुरीजम उपसूचकका सबै कम्पनीहरुको शेयरमूल्य उच्च अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन ३८ अंकले बढेको नेप्से परिसूचक आज ४५ दशमलव ९८ अंकले बढेर...


लगानीकर्ताको सम्पत्ति निरन्तर बढ्दै, दुई साता नबित्दै ४ खर्बमाथिको मुनाफा

काठमाडौं । शेयर बजारमा लगानीकर्ताको सम्पत्ति निरन्तर बढ्दै गएको छ। दुई साता नबित्दै लगानीकर्ताहरुको सम्पत्ति ४ खर्बभन्दा माथिले बढेको छ। आज मंगलबार नेप्सेको बजार पुँजीकरण ३२ खर्ब ६१ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार मंसिर २०...


हकप्रद प्रस्तावसहित हिमालयन हाइड्रोपावरको वार्षिक साधारण सभा आह्वान, के–के छन् प्रस्ताव ?

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले १६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको १ र २ गते बसेको बैठकको निर्णयले सभा पुस २५ गतेका दिन पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजे आह्वान गरेको हो ।...


थप आधा दर्जन ब्रोकर कम्पनी संचालनमा आउने अन्तिम तयारीमा 

काठमाडौं । थप पाँच ब्रोकर कम्पनी आउने भएको छ । एक ब्रोकर कम्पनी ६० करोड चुक्ता पूँजी लिएर बजार प्रवेश गर्दै छ भने बाँकी सीमित कार्य गर्ने ब्रोकर आउने भएको नेप्सेको स्रोतले जनाएको छ ।हिमालयन बैंकको सहायक कम्पनी हिमालयन...


नेप्से बढेसँगै उत्पादन क्षेत्रका ७ मध्ये ६ कम्पनीको शेयरमा हरियाली, ४ कम्पनीमा सकारात्मक सर्किट (सूचीसहित)

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाउदा उत्पादन क्षेत्रका कम्पनीहरुको शेयरमूल्यमा उच्च अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन ३८ अंकले बढेको नेप्से परिसूचक आज ४५ दशमलव ९८ अंकले बढेर २१०६ को विन्दुमा...


आईपीओ निष्काशनको प्रस्तावसहित वन ओ वन कम्पनीद्वारा साधारण सभा आह्वान

काठमाडौं । वन ओ वन कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव आगामी पुस २५ गते बुधबार हुने १२ औं वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा नवदूर्गा पार्टी भेन्यू सुकेधारा, काठमाण्डौमा...


नेप्सेमा हरियाली छाउदा पनि ८७ कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनले कति ?

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाउदापनि कारोबार भएका कम्पनीहरुमध्ये ८७ वटाको शेयरमूल्य घटेको छ । कारोबारको अघिल्लो दिन ३८ अंकले बढेको नेप्से परिसूचक आज ४५ दशमलव ९८ अंकले बढेर २१०६ को विन्दुमा कायम...


सेयर बजारमा उच्च अंकको वृद्धि, नेप्सेले नाघ्यो २१ सय विन्दु

काठमाडौं । नेप्से उच्च अंकले वृद्धि भएको छ। नेप्से उकालो लाग्दा २१ को विन्दुमा नेप्से कायम भएको छ ।नेप्से ४५।९८ अंकले बढ्दा २१०६।४८ को विन्दुमा कायम भएको छ । सूचीकृत ३१३ कम्पनीको १ करोड ६४ लाख ५७ हजार १...


नेप्से परिसूचक २१ सयको विन्दुमा पुगेसँगै ११ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । कारोबारको अघिल्लो दिन ३८ अंकले बढेको नेप्से परिसूचक आज ४५ दशमलव ९८ अंकले बढेर २१०६ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै...


एनसेलविरुद्ध सांसद अमरेशले हालेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौँ । एनसेलको शेयर खरिदविक्रीबारे स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो । कारण देखाउ आदेश...


नेप्से उकालो चढ्दा आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता,कुनको कति ?

काठमाडौं । नेप्से उच्च अंकले वृद्धि भएको छ। नेप्से उकालो लाग्दा २१ को विन्दुमा नेप्से कायम भएको छ ।आज शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सोल्टि होटल, सोनापुर मिल्स, हाथवे, घोराही सिमेन्टस, हिमाल दोलखा, रिलायबल नेपाल लाइफ ,...


अन्ततः रोकियो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स, सेबोनको पत्र अर्थ मन्त्रालयद्धारा फिर्ता

काठमाडौं । अन्ततः नयाँ स्टक एक्सचेन्जको लाईसेन्स रोकिने लगभग निश्चित भएको छ। अर्थमन्त्रालयले मन्त्रिपरिषद्मा लैजानुपर्ने बोर्डको प्रस्ताव उल्टै बोर्डलाई नै फिर्ता गरी थप स्पष्टिकरण पेश गर्न भनेसँगै तत्कालका लागि नयाँ स्टक एक्सचेन्जको लाईसेन्स रोकिएको छ। आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकबाट...


एनसेलको लाइसेन्स खारेज गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले शेयर खरिदविक्रीको जानकारी नदिएको भन्दै एनसेललाई खारेजीको चेतावनीसहितको चिठी पठाएको छ । पटक–पटकको पत्राचारलाई बेवास्ता गरेर टालटुले जवाफ दिएपछि कारबाहीको चेतावनीसहितको चिठी पठाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । उनले एनसेलको शेयर खरिदविक्रीको जानकारी...


एनसेल प्रकरणमा प्रधानमन्त्रीको जवाफ-कानून विपरीत किनबेच गरेको भए हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिदविक्री प्रकरणमा कहीँ कतैबाट कानून विपरीत काम भएको पाइए सरकारले हदैसम्मको कारबाही गर्ने बताएका छन् । मंगलबार राज्यव्यवस्था तथा सुशासन समितिमा एनसेलको विषयमा सरकारको तर्फबाट भइरहेको कारबाहीका विषयमा जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो...