नेप्से ३८ अंकले बढ्दा झण्डै ७ अर्ब नजिकको कारोबार, माईक्रोफाइनान्स सेक्टरमा उछाल
काठमाडौं । साताको पहिलो दिन नै सकारात्मक दिशामा लागेको शेयर बजार आज पनि उकालो लागेको छ। आज नेप्से ३८।१४ अंकले बढेर २०६०।४९ को विन्दुमा कायम भएको छ। ३०५ सूचीकृत कम्पनीको २ करोड १४ लाख ९७ हजार ६ सय १९...
नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । कारोबार साताको दोस्रो दिन पनि नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन पनि बढेको शेयर बजार आज ३८ दशमलव १४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै सोमबार नेप्सेमा...
आज यी कम्पनीको शेयरमा लगानीकर्ता झुम्मिए, कुनको कति कारोबार ?
साताको पहिलो दिन नै सकारात्मक दिशामा लागेको शेयर बजार आज पनि उकालो लागेको छ। नेप्से उकालो लाग्दा आज हिमाल दोलखाको सर्वाधिक खरिदबिक्रि भएको छ। त्यस्तै, सोनापुर, सोल्टि होटल, शिवम सिमेन्टस, घोराही सिमेन्टस, अरुण काबेली, रिलायबल नेपाल लाइफ, अपी पावर,...
मुक्तिनाथ विकास बैंकले पौने ७ करोड रुपैयाँ कर बुझायो
मुक्तिनाथ विकास बैंकले आर्थिक ऐन २०८० ले गरेको व्यवस्था बमोजिम ६ करोड ९६ लाख ३० हजार ६२६ रुपैयाँ कर तिरेको छ । मुक्तिनाथ विकास बैंक र सिभिक डेलपमेन्ट बैंक एक आपसमा गाभिँदा तथा हकप्रद सेयर लिलाम गर्दा प्रिमियमबापत प्राप्त...
नेप्सेमा सकारात्मक सर्किटको लहर
काठमाडौं । नेप्सेमा आज उत्साहजनक देखिएको छ। कारोबार बन्द हुनु एक घण्टा अघि नै पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । बोर्टलर्स नेपाल, जीवन विकास लघुवित्त, हाथवे, मुक्तिामथ कृषि र स्वरोजगार लघुवित्तमा सकारात्मक सर्किट लागेको छ। अन्य कम्पनीको...
माउन्टेन हाइड्रो नेपालले यो बर्ष लाभांश नदिने, शतप्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । माउन्टेन हाइड्रो नेपालले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले पुस २३ गते बोलाएको आठौं वार्षिक साधारणसभामा १ बराबर १ शेयरको अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव अघि सारेको हो।कम्पनीले लाभांश भने विगतरण नगर्ने भएको छ।...
‘नेप्से–३० इन्डेक्स’ को परीक्षण सकियो, सञ्चालन गर्ने अन्तिम तयारी हुँदै
काठमाडौं । नेप्सेले नयाँ परिसूचक ‘नेप्से–३० इन्डेक्स’ को परीक्षणको सम्पूर्ण काम सकाएको छ । ‘नेप्से–३० इन्डेक्स’ को परीक्षण सम्पूर्ण सकिएपनि औपचारिक कारोबारमा भने आउन बाँकि नै छ ।सञ्चालक समितिले सञ्चालन मिति नतोक्दा यो सञ्चालनमा आउन नसकेको नेप्सेका प्रवत्ता मुराहरी...
२५ प्रतिशत लाभांश प्रस्तावसहित हिमालयन डिष्टिलरीको वार्षिक साधारण सभा आह्वान
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले पुस २५ गते २३औं वार्षिक साधारण सभा बोलाएको छ । मङ्सिर १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय विरगन्ज, पर्सामा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत...
गुहेश्वरी मर्चेन्ट बैंकिङले लाभांश वितरण नगर्ने
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबार्ट लाभांश वितरण नगर्ने भएपछि लगानीकर्ताहरु निराश बनेका छन् । फाइनान्स कम्पनीको आज सोमबार बिहान साढे १० बजे बसेको सञ्चालक समिति...
रु रु जलविद्युत परियोजनाको लाभांश घोषणा, साधारणसभा पनि आह्वान
काठमाण्डौ । रु रु जलविद्युत परियोजना लिमीटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते बिहान १०ः३० बजे काठमाण्डौको नक्सालस्थित लिसरा रिसेप्सनमा आह्वान साधारण सभा आह्वान गरेको...
लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ । कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरु निराश बनेका हुन् । कम्पनीको मङ्सिर पुस १ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९/८० मा लाभांश वितरण...
प्रभु महालक्ष्मी लाइफले चुक्ता पूँजी पुर्याउन १७ प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पूँजी पुर्याउन हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशतका दरले हकप्रद शेयर...
३० प्रतिशत लाभांश पारित गर्न नेपाल ल्यूब आयलले बोलायो साधारण सभा
काठमाडौं । नेपाल ल्यूब आयल लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते ३२औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सो सभा याक प्यालेस, पुल्चोक, ललितपुरमा बिहान...
सबैको लघुवित्तले लाभांश वितरण नगर्ने, लगानीकर्ता बने निराश
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। संस्थाको उक्त निर्णयले आम लगानीकर्ताहरु निराश बनेका हुन् । संस्थाको पुस १ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।...
जीवन विकास लघुवित्तको लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । जीवन विकास लघुवित वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ...
हिमालयन रिको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले मंसिर २७ गतेदेखि सर्वसाधारणमा निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (पुस २ गते) अन्तिम दिन रहेको छ । यस कम्पनीले कुल जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत ९तीन अर्ब...
लाभांश प्रस्ताव पारित गर्न तारागाउँ रिजेन्सीले डाक्यो साधारण सभा
काठमाडौं । तारागाउँ रिजेन्सी होटल लिमिटेडले २७ औं वार्षिक साधारण सभा बोलाएको छ । होटलले पुस २४ गते मंगलबार नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले...
बोटलर्स नेपालका दुबै कम्पनीले बोलाए साधारण सभा
काठमाडौं । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) ले साधारण सभा बोलाएका छन् । दुबै कम्पनीले पुस २७ गते शुक्रबार सोल्टी होटल, ताहाचल काठमाडौंमा सभा बोलाएका हुन् । बोटलर्स नेपाल लिमिटेडले दिउँसो ४ बजेदेखि ४५ औं वार्षिक साधारण...
लाभांश प्रस्तावसहित फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले डाक्यो साधारण सभा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चौधौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २८ गते शनिबार आम्रपाली ब्याङ्केट, भाटभटेनी काठमाडौंमा बिहान १० बजेदेखि सभा बोलाएको हो । सभाले चुक्ता पूँजीको ७.५ प्रतिशतले हुन आउने ८ करोड...
आवेदन थप गरेकै दिन हिमालयन रिइन्स्योरेन्सको आइपीओमा मागभन्दा बढीको आवेदन
काठमाडौं। हिमालयन रिइन्स्योरेन्सको आइपीओमा चौथो दिन आवेदन थप गरेपछि सबै आइपीओमा आवेदन परेको छ। कम्पनीको आइपीओमा मागभन्दा बढीको आवेदन परेको छ। कम्पनीमा आईतबार बेलुकी ५ बजेर ८ मिनेटसम्म १४ लाख ६० हजार ११७ आवेदकबाट २ करोड ८० लाख ६१...



















