नेप्सेद्वारा दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स लिमिटेडले मर्ज भई जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले यी दुई कम्पनीको शेयर कारोबार रोक्का...
यस साता मात्रै नेप्सेमा थपिए ९ कम्पनीको बोनस शेयर, कुनको कति ?
काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ९ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएका छन् । उक्त कम्पनीहरुको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । जसमा पाँच लघुवित्त संस्था, दुई विकास बैंक, एक...
एक्सेल डेभलपमेन्ट बैंकले १.५ प्रतिशत प्रिमियममै ऋण दिने
काठमाडौं । बैंकहरूले कर्जा लगानी गर्न आकर्षक योजना ल्याउन थालेका छन् । बैंकहरूले अहिले घर कर्जा, विद्युतीय सवारी र सेयर कर्जामा आकर्षक योजना ल्याउन थालेका हुन् ।यसैक्रममा, एक्सेल डेभलपमेन्ट बैंकले ‘सजिलो सेयर कर्जा योजना ल्याएको छ । यस कर्जा...
यो साता कुन लघुवित्तका शेयरधनीले कति कमाए ?, यी हुन् दोस्रो बजारमा उच्च शेयरमूल्य रहेका एक दर्जन संस्था (एलटीपीसहित)
काठमाडौं । यस साता लघुवित्त उपसूचक २.११ प्रतिशतले बढेर क्लोज भएको छ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको लाभांश वितरणमा अंकुश लगाइदिएपछि निरन्तर घट्न थालेको लघुवित्त संस्थाहरुको शेयरमूल्य केही दिनयता फेरी बढ्न थालेको छ । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये लघुवित्त...
जेठ महिनामा धमाधम पाँच बीमा कम्पनीको साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । जेठ महिनामा पाँच बीमा कम्पनीहरुको वार्षिक साधारण सभा धमाधम बस्दैछ । नेशनल लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ तीन जीवन बीमा कम्पनी र राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआइसी इन्स्योरेन्स दुई निर्जीवन बीमा कम्पनी गरी पाँच कम्पनीको...
पूर्व प्रधानमन्त्री देउवासमक्ष शेयर लगानीकर्ताहरुले बुझाए ६ बुँदे माग, एकल अंकमा ब्याजदर कायम गर्नुपर्ने माग
काठमाडौं । पुँजी बजार सुधारको लागि शेयर लगानीकर्ताहरुले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासमक्ष ६ बुँदै मागपत्र बुझाएका छन् । घट्दै गइरहेको पुँजीबजार उत्थानको लागि लगानीकर्ताहरुले सभापति देउवासँग बिहिबार विभिन्न मागहरु पेश गरेका हुन् । लगानीकर्ताहरुले देउवासमक्ष वर्तमान पुँजीबजारको...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्ने
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सको शेयर संरचना परिवर्तन भएको छ । साविक सगरमाथा इन्स्योरेन्स कम्पनीको २०७९ असार ८ गते बसेको संचालक समितिको बैठकबाट संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन गर्न नेपाल बीमा प्राधिकरणसमक्ष स्वीकृति माग गरेकोमा प्राधिकरणले गत माघ १२ गते...
छ्याङ्दी हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा बीओके क्यापिटल नियुक्त
काठमाण्डौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केटलाई नियुक्त गरेको हो । छ्याङ्दी हाइड्रोपावरको गत वैशाख २८ सम्पन्न नवौँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत...
एसियन हाइड्रोपावरद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाण्डौं । एसियन हाइड्रोपावर लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको बुधबार बसेको संचालक समितिको निर्णयले सभा जेठ ३२ गते ललितपुरको द इन्ट्रान्स क्याफेमा आह्वान गरेको हो । सो सभा विहान ११ बजेबाट सुरु हुनेछ । सभाले...
प्रोग्रेसिभ फाइनान्सको संस्थापक शेयर बिक्रीमा, जो कोहिले आवेदन दिन सक्ने
काठमाण्डौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले यसअघि विद्यमान संस्थापक शेयरधनीका लागि संस्थापक शेयर खरिद गर्न ३५ दिने सूचना जारी गरेको थियो । तर, संस्थापक शेयरधनीबाट कुनै खरिद आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाका...
युनिक नेपाल लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि फर्दर पब्लिक इस्यु (एफपीओ) निष्काशन गरेको छ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता साधारण शेयर...
नेप्सेद्वारा थप दुई जीवन बीमा कम्पनीको शेयरमूल्य समायोजन, कतिमा खुल्ला कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप दुई जीवन बीमा कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज...
अजोड र युनाइटेड इन्स्योरेन्सले जेठ १४ गतेदेखि ‘युनाइटेड अजोड’को नामबाट एकीकृत कारोबार सुरु गर्ने, दुबैको शेयर कारोबार रोक्का रहने
काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स लिमिटेडले जेठ १४ गतेदखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने सम्झौता भई जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका हुन् । नेपाल...
बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौैं । साता कारोबार चौथौं दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १६.४९ अंकले बढेर १९५९ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको...
१६ अंकले बढ्यो नेप्से, १० उपसूचकमा हरियाली छाउँदा हाइड्रोपावर र फाइनान्स उपसूचक घट्यो
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से सूचक आज १६ अंकले बढेर १९५९ विन्दुमा कायम भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से सूचक आज सामान्य बढोत्तरी मात्रै देखिएको हो । बैंकहरुको...
दुई कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौैं । साता कारोबार चौथौं दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार १६.४९ अंकले बढेर १९५९ को बिन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेसँगै आत्मनिर्भर लघुवित्त र युनिलिभर नेपालको...
लाभांश पाउन नेशनल लाइफमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से सूचक आज १६ अंकले बढेर १९५९ विन्दुमा कायम भएको छ । शेयरबजारमा आज एक अर्ब ८७ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक आज शिवम् सिमेन्ट्सको १४...
१०० रुपैयाँमै पाइने युनिक नेपाल लघुवित्तको एफपीओ भोलिबाट निष्काशन हुँदै
काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि (जेठ ११) गतेदेखि फर्दर पब्लिक इस्यु (एफपीओ) निष्काशन गर्दैछ । लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३ लाख ७९ हजार ४२५ कित्ता...
नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। नेप्सेमा नेप्सेमा यूनाइटेड मोदी हाइड्रोपावर र छिमेक लघुवित्तको बोनस शेयर सूचिकृत भएको छ । छिमेक लघुवित्तको २२ प्रतिशत दरका कुल ५१ लाख १३ हजार २० कित्ता र युनाइटेड मोदी...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिवर्तन
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ । नेप्सेले कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको हो । कम्पनीको हालसम्म सूचीकृत ९८ लाख १६ हजार ८३२ कित्ता शेयरमध्ये साविक संस्थापक र सर्वसाधारण समुहको शेयर...



















