नागरिक लगानी कोष र एनएलजी इन्स्योरेन्स कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार
१९ असार २०८०, मंगलवार १५:०३
काठमाडौं । नागरिक लगानी कोष र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयरमा आज लगानीकर्ता भुम्मिएका छन् ।
नागरिक लगानी कोषको ११ करोड ९८ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ११ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
शेयर बजार हरीयाली तर्फ जाँदा आज यी कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देख्न सकिन्छ ।
आज शेयर बजारको प्रि ओपनिङ सेसनदेखि एनएलजी इन्स्योरेन्समा लगानीकर्ताको आकर्षण देखिन्छ ।
त्यस्तै,हिमालयन लाइफ, शिवम् सिमेन्ट्स, आईजीआई पु्रडेन्सियल, सोल्टि होटल, हिमालयन डिष्टलरी, एशियन लाइफ, प्रभु इन्स्योरेन्स, सूर्या ज्योति लाइफको आज सर्वाधिक खरिदबिक्रि भएको छ।