एनएलजी इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १६ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस...
बैंकिङ क्षेत्रको पछिल्लो अवस्था र नेपाल राष्ट्र बैंक
विश्व आर्थिक परिदृष्य केलाउँदा पछिल्ला दिन त्यति उत्साहप्रद देखिँदैन ।खासगरी सन् २००८ को विश्व वित्तीय संकट टरेपछि कोभिड–१९ को असरस्वरूप विश्वका सबैखाले अर्थतन्त्र पुनः अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहनुपरेको अवस्था छ । यसबाट नेपालको वित्तीय क्षेत्रमा देखिएको बजार असन्तुलनले वित्तीय स्थायित्व...
प्रभु क्यापिटलले रेमिट्यान्स डिम्याट खाता सञ्चालन गर्ने
काठमाडौं । नेपाल सरकारको सम्बन्धित निकायबाट स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका तथा बिदेशमा जान लागेका व्यक्ति तथा निजका परिवारजनहरुका लागि प्रभु क्यापिटलले १ वर्षका लागि निःशुल्क डिम्याट खाता र मेरो शेयर प्रदान गर्ने उद्घेश्यले रेमिट्यान्स डिम्याट खाता सञ्चालनमा...
लाभांश प्रस्ताव सहित नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको बार्षिक सधारणभा भोलि
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश प्रस्तावसहित ३४औं वार्षिक साधारण सभा भोलि बस्दैछ । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा भोलि बिहान साढे १० बजे ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ । सभाले हाल कायम रहेको चुक्ता पूँजी...
आइएमईको बार्षिक साधारणसभा साधारण सम्पन्न, आइपीओमा लैजाने प्रस्ताव पारित
काठमाडौं । आइएमईको २२ औँ साधारण सभा सम्पन्न भएको छ । सभाले कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गरेको छ ।आइएमईले शुक्रबार राजधानी काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा सम्पन्न गरेको २२औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यो...
अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले शेयरधननीलाई लाभांश घोषणा गरेको छ। कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र०७९ को मुनाफाबाट शेयरधनीलाई लाभांश दिनेघोषणा गरेको हो । कम्पनीले ८।४२ प्रतिशत लाभांश दिन लागेकामा बोनस ८ प्रतिशत र...
यी हुन् सेयर होल्डरलाई २० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनीहरु, कुन कम्पनीका लगानीकर्ता मालामाल बन्दैछन् ?
काठमाडौं ।तपाईं कुनै पनि कम्पनीको सेयर किन किन्नुहुन्छ रु पक्कै पनि जुन कम्पनीले बढी प्रतिफल दिन्छ त्यो कम्पनी नै तपाईंको रोजाईमा पर्छ ।साधारणतया प्रतिफलका २ प्रकार छन् । पहिलो कम्पनीले प्रत्येक वर्ष लाभांशमार्फत् दिने प्रतिफल । र, दोस्रो सेकेन्डरी...
पुँजिबजार सुधार्न व्यावसायिक घरानाका कम्पनी सूचीकृत हुनुपर्छ: डा. मनोज शाही
अन्तर्राष्ट्रिय पुँजीबजारको तुलनामा नेपालको बजारमा धेरै उतारचढाव आउने गरेको देखिन्छ । त्यसको मुख्य कारण धितोपत्र बजारमा लगानी गर्दा अर्थतन्त्र, कम्पनीको वित्तीय अवस्था तथा बजार अवस्था विश्लेषण गरेर भन्दा पनि हल्लाका भरमा लगानी गर्ने प्रवृत्ति हाबी भएर पनि हो ।...
मेगा क्यापिटल मार्केटको वार्षिक साधारण सभा आज, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । मेगा क्यापिटल मार्केटको वार्षिक साधारण सभा आज शुक्रबार मंसिर १६ गते बस्दैछ । सभा फेयरफिल्ड बाई म्यारिओट, त्रिदेवी मार्ग, काठमाडौंमा दिउँसो ३।३० बजेबाट सुरु हुनेछ । सभामा क्यापिटलले २४।५ प्रतिशत नगद लाभांश ९कर सहित० दिने प्रस्ताव पेश...
नेपाल इन्भेष्टमेन्ट बैंकको कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि यहि मंसिर २१ गते बुकक्लोजको मिति तोकेका छ । यसर्थ मंसिर २० गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले बैंकको प्रस्तावित लाभांश पाउनेछन् ।...
म्याग्दी हाइड्रोपावरको वार्षिक साधारण सभा पुस ११ गते, आइपीओ प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । म्याग्दी हाइड्रोपावर लिमिटेडले पुस ११ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु...
फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेकोछ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको...
२६ मध्ये आधा बाणिज्य बैंकको लाभांश घोषणा हुन बाँकी, कुनले कति दिन सक्ला ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७८।७९ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने क्रम जारी छ । संचालनमा रहेका २६ वटा वाणिज्य बैंकमध्ये १३ वाणिज्य बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरिसकेको छ भने बाँकी...
कालिञ्चोक दर्शनको आईपीओमा वैदेशिक रोजगारमा रहेका कति श्रमिकले दिए आवेदन ?
काठमाण्डौं । कालिञ्चोक दर्शन लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि खुला गरेको आईपीओ दोस्रो दिनमा माग भन्दा बढी आवेदन रहेको छ । कम्पनीले हिजो मंसिर १४ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि एकैपटक आईपीओ बिक्री खुला...
नेप्सेद्धारा थप दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई निर्जिवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आजदेखि प्रिमियर इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको कारोबार खुल्ला गरेको हो । प्रिमियर इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सबीच मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले प्रिमियरको...
उतारचढावकाबीच शेयरबजारमा सामान्य अंकको सुधार, कारोबार अर्बमाथि
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१ विन्दुमा कायम भएको छ । अघिल्ला दिनहरुमा घटबढको उतारचढाव देखिएको शेयरबजारमा आज ११ अंकको सुधार देखिएको हो । शेयरबजार...
आज यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । नेप्से कारोबारको अन्तिम दिनमा शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसुचक ८।१८ अंकले बढेर १९५८ को विन्दुमा पुुगेकोे छ । शेयर बजारमा हरियाली छाएतापनि सिटिजन म्युुचुअल फण्डको ३।६४ प्रतिशतले घटेको छ । त्यस्तै, घलेम्दी...
नेप्से परिसूचक उकालो लाग्दा आज १ कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से ११।२२ अंकले उकालो लागेको छ । शेयर बजार सुधारको बाटो तर्फ उन्मुख हुँदा आज शेयर बजारमा हरीयाली छाएको छ।आज धौलागिरी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर १० प्रतिशतले बढेको...
नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक ११.२२ अंकले बढेर १९६१ विन्दुमा कायम भएको छ । नेप्से बढेसँगै आज शेयरबजारमा एक अर्ब ३२ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक नबिल...
नेपालको अर्थतन्त्रको संरचनात्मक क्षेत्रमा समस्या छ: अर्थमन्त्री शर्मा
काठमाडौं । नेपालको अर्थतन्त्रको संरचनात्मक क्षेत्रमा समस्या रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले २६ औं वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । खुला सीमानाका करण राजस्व घटेको स्वीकार गर्दै उनले निर्वाचनका...



















