शेयर बजार ओरालो लाग्दा आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए
काठमाडौं । नेप्से २३।५२ अंकले घट्दा १८९३।७० मा कायम भएको छ। आज मन्दाकिनी हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ३।९२ प्रतिशतले बढेको छ । त्यस्तै, सिन्धु विकास बैंक, हिमालयन पावर पार्टनर, सिटिजन म्युचुअल फण्ड २, उपकार...
शिवम् सिमेन्ट्स र नेपाल पुनर्बीमामा झम्मिए लगानीकर्ता, आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । नेप्से २३।५२ अंकले घट्दा १८९३।७० मा कायम भएको छ। आज शिव्म सिमेन्ट्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको शेयर १० करोड माथिको कारोबार भएको छ । त्यस्तै, नेपाल रि, युनाईटेड मोदी, हिमालयन डिस्टीलरी, रिदि पावर पार्टनर, गुर्खाज...
चिखुर्वा हाइड्रोपावर कम्पनीले आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा दियो आवेदन
काठमाडौं । चिखुर्वा हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आइपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख कित्ता आइपीओ...
आगामी साताबाट मर्जर र प्राप्ति प्रयोजनका लागि रोक्का रहेका सबै कम्पनीहरुको शेयर कारोबार खुल्ला, बोर्डले जारी गर्यो निर्देशिका
काठमाडौं । आगामी मर्जर र प्राप्ति प्रयोजनका लागि रोक्का रहेका सबै संगठित संस्थाहरुको सेयर कारोबार फुकुवा हुने भएको छ सेबोनले आज कात्तिक २४ गतेदेखि लागू हुने गरी जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्नेरगाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका,...
दिव्यश्वरी हाइड्रोपावर कम्पनीले नाफा ७४ प्रतिशतले घट्यो
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर कम्पनीले ७ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसैअवधिमा कम्पनीको नाफा २९ लाख ३७ हजार रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा उक्त नाफा ७४।८७ प्रतिशत ले कम हो...
युनिक नेपाल लघुवित्त खुद ब्याज र सञ्चालन आम्दानी घटेसँगै खुद नाफा प्रभावित
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण युनिक नेपाल लघुवित्त सार्वजनिक गरेको छ। लघुवित्तले यस त्रैमाससम्मआइपुग्दा युनिक नेपाल लघुवित्त २२ लाख ७५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ३ करोड २३ लाख ६९...
नेप्सेमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एनएमबि क्यापिट लिमिटेडको एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ सूचीकृत भएको छ । क्यापिटलको फण्ड आज ‘एनएसएलएफ २’ सिम्बोलबाट सूचीकृत भएको हो । क्यापिटलको प्रति इकाई १० रुपैयाँ मूल्यका कुल १२ करोड २१ लाख इकाई...
आज यी कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं । नेप्सेमा ३६ अंकले घट्दा १९१७।२२ को विन्दुमा कायम भएको छ । एक्सल डेभलपमेन्ट लगानीकर्ताल सबैभन्दा धेरै गुमाएका छन् । बैंकको शेयर ७।९५ प्रतिशतले घटेको छ । त्यस्तै, गुराँस लघुवित्त, उपकार लघुवित्त, प्रोगेशिभ फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, वेष्ट...
उतारचढावकाबीच शेयरबजारमा ३९ अंकको गिरावट, फाइनान्स सूचक सर्वाधिक घट्यो
काठमाडौं । उतारचढावकाबीच आज शेयरबजारमा ३९ अंकको गिरावट आएको छ । केहीदिनयता आक्रामक सुधार देखिएको शेयरबजार फेरी ओरालोतर्फ लागेको छ । बुधबार नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६...
नेप्सेमा गिरावट आँउदा आज यी कम्पनीको शेयर मूल्य बढ्यो, कुनले कति कमाए ?
काठमाडौं । नेप्सेमा ३६ अंकले घट्दा १९१७।२२ को विन्दुमा कायम भएको छ । अपर हावाखोलाको शेयरमा सबैभन्दा धेरै बढेकोछ । कम्पनीको शेयर ७।४२ अंकले बढेको छ । त्यस्तै, नबिल ब्यालेन्स फण्ड ३, एनसीसी डिभेञ्चर, मेगा म्युचुअल फण्ड १, एनआईसी...
नेष्डो समृद्ध लघुवित्तमा झुम्मिए लगानीकर्ता, यी हु्न् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३९.१५ अंकले घटेर १९१७ विन्दुमा कायम हुन पुगेको छ । नेप्से घटेसँगै आज आज शेयरबजारमा कारोबार १ अर्ब ४०) करोड माथिको भएको छ...
निरन्तर घटिरहेको नेपाल पुनर्बीमा कम्पनीको शेयर फेरि बढ्न थाल्यो, यस्तो छ कारण
काठमाडौं । आइपीओ जारी गरेर दोस्रो बजरमा एकछत्र राज गरेको नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य निरन्तर घटिरहेको थियो । पछिल्लो समय दोस्रो बजारमा निरन्तर घटिरहेको शेयर बजारमा उकालो लाग्ने क्रम बढेको छ । उच्च मूल्यबाट कम्पनीको सेयर मूल्यबाट घटेर...
निष्क्रिय कर्जा बढ्दा आशा लघुवित्तको नाफा घट्यो, वितरणयोग्य मुनाफा एक करोड रुपैयाँ
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार लघुवित्तको खुद नाफा गत आवको तुलनामा घट्न पुगेको छ । चालु आवको असोज मसान्तसम्ममा लघुवित्तले १ करोड ८६ लाख...
आम्दानीसँगै उपकार लघुवित्तको खुद नाफा बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्ममा ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिको भन्दा ३.८९% ले धेरै हो । लघुवित्तले गत वर्षको यही अवधिमा ४१ लाख ३५...
नेरुडे लघुवित्तद्धारा शेयरधनीलाई लाभांश बुझिलिन अनुरोध
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो नगद लाभांश बुझिलिन अनुरोध गरेको छ । बैंकले आफ्नो साधारण सभाबाट पारित भएको ५ आर्थिक वर्षको लाभांश बुझिलिन भनेको हो । संस्थाले आर्थिक वर्ष २०६६–६७, २०६७–६८, २०६८–६९, २०७०–७१ र...
गुराँस लघुवित्तको नाफासहित अधिकांश सूचक ऋणात्मक
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६० लाख २२ हजार रुपैयाँ नोक्सानी ब्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आर्थिक...
आरम्भ चौतारी लघुवित्तको खुद नाफासँगै इपीएस घट्यो, चुक्तापुँजी २८% ले बृद्धि
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा ६६ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तले आज प्रकाशित गरेको चालु आवको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार गत आवको तुलनामा नाफा घटेको हो...
कुमारी बैंकको लाभांश शेयरधनीको खातामा जम्मा
काठमाडौं । कुमारी बैंक लिमिटेडले नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा गरिदिएको छ । बैंकले कात्तिक २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश सोही मितिदेखि नै शेयरधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा जम्मा...
आम्दानीसँगै नेष्डो समृद्ध लघुवित्तको खुद नाफा बढ्यो, इपिएस कति ?
काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ । चालु आर्थिक वर्षको असोज...
नबिल फ्लेक्सी क्याप फण्ड आजदेखि आवेदन दिन पाईने , कति इकाईका लागि आवेदन दिने ?
काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले खुलामुखी प्रकृतिको नबिल फ्लेक्सी क्याप फण्ड आजदेखि सञ्चालनमा ल्याएको छ। जसका लागि क्यापिटलले आजदेखि ७५ करोड मूल्यको दश रुपैयाँ अंकित दरमा ७ करोड ५० लाख इकाई निष्काशन गरेको छ । नबिल फ्लेक्सी क्याप...




















