नारायणी डेभलपमेन्ट बैंकले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेवोन)मा निवेदन दिएको छ । बैंकले शतप्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद जारी गर्न सेबोनसमक्ष अनुमति मागेको हो । बोर्डबाट अनुमति पाएपश्चात बैंकले आफ्ना शेयरधनीहरुलार्ई...
१९८९ विन्दुमा झर्यो नेप्से, फाइनान्स र हाइड्रोपावर सूचक सर्वाधिक घट्यो
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा भारि गिरावट आएको । गत साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३३.३६ अंकले घटेर १९८९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६१ लाखब ४८...
आज यी कम्पनीको शेयर मूल्य घट्यो, कुनको कतिले ?
काठमाडौं । साताको पहिलो कारोबारको दिन नेप्से ३३।३६ अंकले घट्दा १९८९।२६ को विन्दुमा कायम भएको छ। आज रुरु जलविधुत्को शेयरमा नकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मलय १० प्रतिशतले घटेको छ। त्यस्तै, अपर हावाखोला, मन्दाकिी हाईड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक,...
अरुण काबेली पावरमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा उच्च गिरावट आएको । गत साताको अन्तिम दिन दोहोरो अंकले घटेर बन्द भएको नेप्से परिसूचक आज ३३.३६ अंकले घटेर १९८९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा उच्च गिरावट आएपनि आज २ अर्बमाथिको...
शेयर बजार ओरालो लाग्दा १३ कम्पनीका लगानकिर्ताले कति कमाए ?
काठमाडौं । आज नेप्से ओरालो लाग्दा १३ कम्पनीको शेयर उकालो लागेको छ। बाँकि कम्पनीको शेयर मूल्य भने घटेको छ। साताको पहिलो कारोबारको दिन नेप्से ३३।३६ अंकले घट्दा १९८९।२६ को विन्दुमा कायम भएको छ।आज राद्यी जलविधुत्का लगानीकर्ताले सर्वाधिक कमाएका छन्...
पिपुल्स पावर कम्पनीको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस
काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँड भएको हो । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने क्यापिटलले जनाएको छ । पिपुल्स...
पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न, २ लाख बढीले शेयर पाउँदा पौने १४ लाखको हात खाली
काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय कमलादी, काठमाडौंमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको थियो । मागभन्दा बढी आवेदन पारेकोले धितोपत्र...
अरुण काबेली पावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, विद्युत नियमन आयोगबाट पायो अनुमति
काठमाडौं । अरुण काबेली पावरले शतप्रतिशत हकप्रद शेयर जारी गर्न विद्युन नियमन आयोगबाट अनुमति पाएको छ । नियमन विभागले कम्पनीलाई १०० प्रतिशत हकप्रद निष्काशनको अनुमति प्रदान गरेको हो । आयोगले अरुण काबेली पावरलाई १ः१ को अनुपातमा हकप्रद निष्काशन गर्न...
नेशनल हाइड्रोपावरको विशेष साधारण सभा स्थगित, हकप्रद पारित गर्न पुनः कहिले बस्दैछ ?
काठमाडौं । नेशनल हाइड्रोपावरको विशेष साधारण सभा स्थागित भएको छ । कम्पनीको गत साउन २३ गते बसेको संचालक समितिको बैठकले विशेष साधारण सभा भदौ १० गते बिहान ११ बजे डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा बस्ने निर्णय गरेकोमा...
सहकारीमा विग मर्जर, पाँचवटा सहकारी मिलेर बन्ने भयो नेशनल आइडल यमुना
काठमाडौ । सहकारीमा विग मर्जर, पाँचवटा सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुनाकाठमाडौका विभिन्न स्थानमा रहेर संचालित पाँचवटा सहकारीहरु एक आपसमा मर्ज हुने भएका छन् । शनिवार काठमाडौमा एक कार्यक्रममको आयोजना गरी पाचैवटा सहकारीविच सम्झौता भएको हो । आइडल...
हिमाल दोलखा हाइड्रोपावरको स्थगित साधारण सभा भदौ १९ गते बस्ने, हकप्रद निष्काशन मुख्य प्रस्ताव
काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेले स्थगित साधारण सभा पुनः आह्वान गरेको छ । कम्नपकिो भदौ १० गते बसेको संचालक समितिको बैठकले गणपुरक संख्या नपुगी स्थगित भएको १३औं र १४औं वार्षिक साधारण सभा यहि भदौ १९ गते बस्ने...
एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँड सम्पन्न
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड सम्पन्न भएको छ । गत साउन १८ गतेदेखि भदौ १ गतेसम्म बिक्री तथा खुल्ला गरेको एभरेष्ट बैंकको २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बाँडफाँड भएको हो । बैंकले ६ वर्षे अवधि तथा वार्षिक...
पिपुल्स पावरको आइपीओ आज बाँडफाँड हुँदै, दुई लाख बढीले शेयर पाउने
काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ आज (भदौ १२)गते बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओ बाँडफाँड आफ्नै कार्यालय कमलादी, काठमाडौंमा दिउँसो २ बजे बाँडफाँट गर्ने तयारी गरिएको हो । कम्पनीको आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन...
खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौैं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको लघुवित्तको उक्त आईपिओमा आज (भदौ १२ गते) बैकिङ्ग समयसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तले...
नेप्सेमा राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला त कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राधी विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १४७.५२ प्रतिशत हकप्रद शेयर जारी गर्नको लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमुल्य समायोजन गरेको हो । स्टकका अनुसार कम्पनीको १४७.५२ प्रतिशत...
शिवम् सिमेन्ट्सको विशेष साधारण सभा सम्पन्न
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा अनामनगर स्थित कम्पनीको सभाहलमा कम्पनीका अध्यष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको हो । । उक्त सभाबाट कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग)...
१६ अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्य हुँदा जीवन बीमा समूह चम्कियो
काठमाडौं । शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूृचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । शेयर लगानीकर्ताहरुले शुक्रबारको नेप्से बन्द गर्नुपर्ने माग गर्दै नेप्सेमा ज्ञापनपत्र समेत बुझाइसकेका छन्...
यी हुन आजका सर्वाधिक गुमाएका कम्पनीहरु
काठमाडौं । साताको अन्तिम दिन शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक १६।९३ अंकले घटेर २०२२।६२ को बिन्दुमा कायम भएको छ । नेप्से परिसुचक घटेसँगै पञ्चकन्या माई हाइड्रोपावरको ४।८८ प्रतिशतले शेयर मूल्य घटेको छ ।...
एलआईसी नेपालसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूृचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । शेयरबजार घटेपनि आज केही कम्पनीको शेयरमूल्य बढ्न पुगेको छ । आज लाइफ इन्स्योरेन्स...
यी हुन् शुक्रबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूृचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । शेयरबजामा आज एक अर्बमाथिको कारोबार हुँदा सर्वाधिक हिमाल दोलखा हाइड्रोपावरको ६ करोड ६८...



















