नेप्से झिनो अंकले घट्दा ११ उपसूचक राताम्य, व्यापार समूहको सर्वाधिक घट्दा कारोबार समेत खुम्चियो

काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक ५.११ अंकले घटेर २०५७ को विन्दुमा कायम हुन पुगेकोछ । अघिल्लो दिन ४५ अंकको भारि गिरावट आएको शेयरबजारमा आज झिनो अंकको गिरावट आएपनि कारोबार घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २१८ कम्पनीको...


मूल्य समायोजनपछि नागरिक लगानी कोषमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ४५ अंकको भारि गिरावट आएको नेप्से परिसूचक आज ५.११ अंकले घटेर २०५७ को विन्दु्मा पुगेको छ । नेप्से घटेसँगै आज कारोबार समेत घट्न पुगेको...


मेगा बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश बुझिलिन आग्रह

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै पाँच वर्ष भन्दा पुरानो लाभांश लिन आग्रह गरेको हो । सो बैंकमा विभिन्न मितिमा साविक पश्चिमाञ्चल डेलभपमेन्ट बैंक लिमिटेड,...


नेप्सेमा थप २ करोड २८ लाख कित्ता बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिमालय बैंक लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको २१.३८ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । बैंकले सो प्रतिशत दरका २ करोड २८ लाख ४३...


अर्ब क्लबमा रहेका निर्धन उत्थान र छिमेक लघुवित्तलाई दाँजेर हेर्दा, कुन वित्तिय सूचकको अवस्था कस्तो (तथ्याङ्कसहित)

काठमाडौं । हाल संचालनमा ४० भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्त वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । २७ लघुवित्तले वित्तिय विवरण सार्वजनिक गर्ने बाँकि रहेका छन् । गत आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा छिमेक लघुवित्त...


बैंकहरुको सीडी रेसियो बढ्न थाल्यो, एकैदिन बाहिरियो ९ अर्ब निक्षेप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा एकैदिनमा ९ अर्ब निक्षेप बाहिरिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको साउन २३ गतेसम्मको विवरणअनुसार बैंकहरुको निक्षेप एकैदिनमा ९ अर्ब घट्न पुगेको हो । केन्द्रीय बैंकका अनुसार बैंकहरुको निक्षेप साउन २३ गतेसम्ममा...


डिप्रोक्स लघुवित्तको यस्तो देखियो चौथौ त्रैमास

काठमाडौं ।डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष को चौथो त्रैमासिक वित्तीय विवरण र सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा गत आवको सोही अवधिमा १२ दशमलव १२ प्रतिशत घटेको...


ज्योति लाइफको मर्जर प्रस्ताव पारित, संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्ने

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज विशेष साधारण सभा सम्पन्न गरेको छ। उक्त सभाले नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनी सँग एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति...


धौलागिरी लघुवित्तको आइपीओमा पहिलो दिनमै साढे ४ लाखको आवेदन

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा आज पहिलो दिनमै ४ लाख १६ हजार २१२९ जनाको आवेदन परेको छ । सीडीएसका अनुसार आज पहिलो दिन मंगबार साँझ ५ः०२ बजेसम्ममा ४७ लाख ७१ हजार ८३० कित्ताका लागि आवेदन परेको छ । यो...


नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर सूचीकृत भएको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीबीच एकआपसमा गाभ्ने।गाभिने (मर्जर) गर्दा १ः०.८५ रेसियोमा कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको अंकित...


नेप्सेमा नागरिक लगानी कोषको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नागरिक लगानी कोषको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले आज ३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम २८७९...


नेप्सेमा एनटीसीको तीन करोड कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल दुरसंचार कम्पनी लिमिटेड (एनटिसी)को बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारणसभाबाट पारित भएको २० प्रतिशत दरका ३ करोड कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित...


आज हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाए

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा ४५ अंकको गिरावट आएको छ । नेप्से घटेर २०६० को विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै आज केही कम्पनीका लगानीकर्ताहरुले गुमाउन पुगेका छन् । आज सर्वाधिक शेयर घट्नेमा गणपति लघुवित्त रहेको छ...


हिमालयन हाइड्रोपावरको शेयरमा सर्किट, आज कुन–कुन कम्पनीको शेयरमूल्य बढ्यो ?

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा ४५ अंकको गिरावट आएको छ। नेप्से घटेर २०६० को विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर २ अर्ब ८१ करोमा कारोबार सीमित भएको छ । शेयरबजार घटेपनि केही कम्पनीहरुको...


शेयरबजारमा भारी गिरावट, नेप्से ४५ अंकले घट्दा सबै उपसूचक राताम्य

काठमाडौं । शेयरबजारमा आज भारि गिरावट आएको छ । साताको पहिलो दिन झिनो सुधार देखिएको शेयरबजार त्यसयताका दिनमा घट्न पुगेको छ । आज नेप्से परिसूचक ४५ अंकले घटेर २०६० को विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत...


लाभांश पाउन नागरिक लगानी कोषमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

काठमाडौं । शेयरबजारमा आज भारि गिरावट आएको छ । साताको पहिलो दिन झिनो सुधार देखिएको शेयरबजार त्यसयताका दिनमा घट्न पुगेको छ । आज नेप्से परिसूचक ४५ अंकले घटेर २०६० को विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत...


श्रृजनशील लघुवित्तलाई करिब ४ करोडको आइपीओ जारी गर्न बोर्डको अनुमति

काठमााडौं । श्रृजनशील लघुवित्त वित्तिय संस्था लिमिटेडले आइपीअ‍ो निष्काशन तथा बिक्री खुल्ला गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । लघुवित्तले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार...


दोस्रो बजारमा शेयर खरिदमा दलाल कम्पनीलाई कति कमिशन? (मूल्य सूची सहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबारमा लाग्ने कमिसनदर सार्वजनिक गरेको छ । दोस्रो बजारमा कारोबार गर्नेहरूले बोर्डको सूचीअनुसार कमिसन शुल्क बुझाउनुपर्ने हुन्छ। लगानीकर्ताले दोस्रो बजारमा कारोबार गर्दा सेयर कारोबारमा लाग्ने कमिसन दिनुपर्ने हुन्छ । सेयर कारोबार भनेको खरिद...


माउन्टेन इनर्जीको खुद नाफामा उछाल, इपीएस कति ?

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ६१ करोड ११ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको नाफा...


एभरेष्ट बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश बुझिलिन आग्रह

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै पाँचवर्ष भन्दा पुरानो लाभांश हालसम्म पनि लिन नआएकोमा उक्त लाभांश बुझिलिन आग्रह गरेको हो । बैंकले आफ्नो विभिन्न आर्थिक...