एभरेष्ट बैंकको साधारणसभा मंसिर २६ गते, लाभांश प्रस्ताव र पुँजि वृद्धि मुख्य एजेण्डा

काठमाडौं । एभरेष्ट बैंकले मंसिर २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत बोनस सेयर र ७।६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । साथै, अधिकृत पुँजी...


नेप्सेमा सूचीकृत १७ कम्पनीद्धारा लाभांश प्रस्ताव, कुनको कति ? (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट नेप्सेमा सूचीकृत १७ कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । २५ भन्दा बढी कम्पनीले गत आवको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेपनि केही कम्पनीहरुले प्रस्तावित लाभांश साधारण सभा गरि...


लिडर कम्पनी शिखर ,नेको इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच तुलनात्मक बिश्लेषण, कसको अवस्था कस्तो ?

काठमाडौं । शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर कम्पनी हुन् । अहिले धेरै लगानीकर्ताले शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँज्दै आएको पाईन्छ। बजारमा शिखर, सगरमाथा र नेकोलाई धेरै लगानीकर्ताले दाँजेर हेर्न थालेकोमा बीमा पोष्टले तीन...


एनसीसी बैंकको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आज बैंकका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादी काठमाण्डौंमा सम्पन्न भएको हो । उक्त सभामा प्रस्ताव गरिएको ३.३६६३ प्रतिशत...


नेशनल हाइड्रोपावरले हकप्रद शेयर निष्कासनका लागि बोर्डमा दियो आवेदन

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि आवेदन दिएको छ । कम्पनीले कात्तिक २२ गते १० बराबर ५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय...


लाभांश प्रस्तावसहित बैंक अफ काठमाण्डूको साधारण सभा मंसिर २३ गते बस्ने

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २८औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २७ गते बसेको संचालक समितिको बैठकले सभा मंसिर २३ गते त्रिभुवन आर्मि अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बिहान १० बजे बस्ने निर्णय गरेको हो...


लामो समयदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । मर्जर प्रक्रियाका रहेको लामो समयदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । नेप्से ले शुक्रबार एक सूचना जारी गर्दै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको आधारभूत सेयरधनीबाहेकका सेयरधनीको सेयर कारोबार...


कालिञ्चोक केबलकारले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने, बोर्डबाट पायो अनुमति

काठमाडौं । कालिञ्चोक केबलकार दर्शन प्राईभेट लिमिटेडले सर्वसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति दिएको हो । दोलखाको कालिञ्चाकमा केबलकार संचालन गरिरहेको कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ...


बरुण हाइड्रोको अवितरित हकप्रद शेयर बाँडफाँट सम्पन्न

काठमाडौं । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडले बिक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँट सम्पन्न गरेको छ । कम्पनीले कात्तिक १४ गतेदेखि २१ गतेसम्म ३ लाख ५५ हजार ६० कित्ता हकप्रद शेयर लिलामीा प्रकृयाबाट बिक्री गरेको थियो । उक्त तोकिएको...


सिद्धार्थ इन्स्योरेन्सको कुल बीमाशुल्क आर्जन ७८ करोडमाथि, अधिकांश सूचकमा सुधार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार इन्स्योरेन्सले सो अवधिसम्म उल्लेख्य निर्जिवन बीमा ब्यवसाय गरिएको देखिएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म कम्पनीले ७८ करोड ४३ लाख...