लुम्बिनी विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लुम्बिनी विकास बैंक लाभांश सुरक्षित गर्ने आज (मंसिर २६ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि बैंकले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकाले मंसिर २६ गतेसम्म कायम...


एक अर्ब ५० करोड रुपैयाँको डेढ करोड कित्ता आईपिओ जारी गर्ने नागरिक स्टक डिलरको निर्णय

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले एक अर्ब ५० करोड रुपैँया बराबरको एक करोड ५० लाख कित्ता आईपीओ जारी गर्ने निर्णय गरेको छ । नागरिक स्टक डिलर सञ्चालक समितिको यही मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आईपिओ जारी...


सूर्या लाइफ इन्स्योरेन्सको बुक क्लोजका मिति तय

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । इन्स्योरेन्सको वार्षिक साधारणसभा आगामी पुस १९ गते हुँदै छ...


१८ प्रतिशत लाभांश प्रस्ताव सहित मुक्तिनाथ विकास बैंकको १५ औं वार्षिक साधारण सभा सम्पन्न

मुक्तिनाथ विकास बैंकको १५ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले आव २०७७र ०७८ को वार्षिक प्रतिवेदन, आव २०७८र ०७९ को लागि लेखापरीक्षकको नियुक्तिलगायतका सामान्य प्रस्तावहरुसहित आव २०७७र ०७८ को मुनाफाबाट शेयरधनीहरुलाई १८ दशमलव ५० प्रतिशत...


कस्तो रह्यो यो साताको शेयर बजार ?

यो साता शेयर बजारमा ६३.९ अंकको गिरावट आएको छ । साताको पहिलो दिन २५१३.८७ बिन्दुमा रहेको बजार सोमबार ३२.२१ बढेर २५४६.०८ बिन्दुमा पुगेको थियो । यस्तै मंगलबार भने बजारमा गिरावट देखिएको छ । मंगलबार बजार ३७.१८ अंकले घटेर २५०८.९०...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा, कहिलेसम्म दिन पाईन्छ आवेदन ?

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको २९ हजार ६८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री...


लाभांश प्रस्ताव पारित सहित मेरो माइक्रोफाइनान्सको साधारण सभा सम्पन्न

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नौं वार्षिक साधारण सभा होटल टावर बिदुर नुवाकोटमा शुक्रबार सम्पन्न गरेको छ ।सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि...


लाभांश प्रस्ताव पारित गर्न बिन्ध्यबासिनी हाइड्रोपावरद्धारा साधारणसभा आह्वान

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पाँचौं वार्षिक साधारण सभा पुस २ गतेका लागि बोलाएको छ । सभा अर्पण ब्याक्वेट नयाँ बानेश्वरमा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव...


एनआइसी एशिया लघुवित्तको लाभांश शेयरधनीको डिम्याट खातामा

काठमाडौं । एनआइसी एशिया लघुवित्तले ५।४१५ नगद लाभांश सेयरधनीको बैंक खातामा जम्मा गराएको छ । लघुवित्तले कात्तिक २२ गतेसम्म डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गराएको जनाएको छ । कम्पनीले नगद लाभांश खातामा नआएका...


विभिन्न कार्यक्रमका साथ गणपति लघुवित्तको पाँचौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था पाँचौ वार्षिकोत्सव सम्पन्न गरेको छ । संस्थाले पाँचौ वर्ष पुरा गरी छैठौ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा केन्द्रीय कार्यालय तथा शाखा कार्यालयमा विभिन्न कार्यक्रम गर्दै सम्पन्न गरेको हो । उक्त अवसरमा संस्थाले केन्द्रिय कार्यालय...


आदर्श लघुवित्तको साधारण सभा पुस १८ गते, आइपीओ निष्कासन मुख्य एजेण्डा

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो साधारण सभा पुस १८ गतेका लागि बोलाएको छ । सभा केन्द्रीय कार्यालय बनेपा नगरपालिका ७ काभ्रेपलान्चोकमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित...


मुक्तिनाथ विकास बैंकको साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । मुक्तिनाथ विकास बैकको १५ औं वार्षिक साधारण सभा भोलि (मंसिर २५ गते) बस्दै छ । सभा होटल जलमहर घारिपाटन पोखरामा बिहान ९ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १७.५७५ प्रतिशत...


कता जाँदैछ शेयर बजार ? कहाँ हराए गत वर्ष ३२०० पुर्याउने खेलाडीहरु ?

काठमाडौं । नेपालको पुँजि बजार इतिहासकै दयनीय अवस्थातर्फ अघि बढिरहेको छ । गत असोजदेखि घट्नेक्रममा रहेको शेयर बजार २५०० बाट तल झरिसकेको छ । शेयर बजारका विश्लेषकहरुले नेप्से २५०० बाट तल झर्नुलाई मार्केटको क्र्यासको रुपमा अथ्र्याइरहेका छन् । शेयर...


सिवाईसी नेपाल लघुवित्तको साधारण सभा पुस २१ गते, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस २१ गतेका लागि बोलाएको छ । सभा बिहान ११ बजे होटल पिस प्यालेस बाग्लुङ बजारमा बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन...


१९ प्रतिशत बोनस पारितका लागि गणपति लघुवित्तले डाक्यो साधारण सभा

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले सभा पुष १७ गते ह्वाइट हाउस पार्टी प्यालेस, शुक्लागण्डकी नगरपालिका दुलेगौंडा, तनहुँमा बस्नेगरी आह्वान गरेको हो । उक्त सभाले संचालक समितिले प्रस्ताव गरेको कायम...


एनएमबि लघुवित्तले डाक्यो साधारण सभा, के–के छन् एजेण्डा ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौ वार्षिक साधारण सभा पुस २६ गतेका लागि बोलाएको छ । सभा होटल पोखरा ग्रान्ड पार्दी पोखरा कास्कीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...


लुम्बिनी विकास बैंकको साधारण सभा पुस ९ मा, बुक क्लोज कहिले ?

काठमाडौं । लुम्बिनी विकास बैंकको १४ औं वार्षिक साधारण सभा पुस ९ गतेका लागि बोलाएको छ । कमपनीले सभा केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ः१५ बजे अनलाईन मार्फत बस्नेगरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट...


सूर्या लाइफ इन्स्योरेन्सको साधारण सभा पुष १९ गते, बुकक्लोजको मिति तय

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १३ औं वार्षिक साधारण सभा तथा बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले सभा पुष १९ गते सोमबार होटल हैरिसन प्यालेस, विराटनगरमा गर्ने निर्णय गरेको...


एनआईसी एशिया लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद लाभांश शेयधनीहरुको बैंक खातामा जम्मा गरिदिएको छ । कम्पनीको मंसिर ५ गते सम्पन्न चौथो वार्षिक साधारण सभाले ५.४१ प्रतिशत नगद लाभांश पारित गरेपछि शेयरधनीहरुको बैंक खातामा जम्मा भएको हो ।...


प्रभु बैंकले डाक्यो २० औं साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले २० औं वार्षिक साधारणा सभा आह्वान गरेको छ । कम्पनीको संचालक समितिको मंसिर २२ गते बसेको बैठकले सभा पुष १८ गते केन्द्रिय कार्यालय, बबरमल, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको हो...