सांग्रिला बैंकद्धारा लाभांश घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले लाभाशं घोषणा गरेको छ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीलाई १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीको असोज १९ गते बसेको संचालक समितिको बैंठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको...


सिटिजन्सको बैंकको १६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २० गते ) अन्तिम दिन रहेको छ । बैंकले १५ औं बार्षिक साधारण सभाका लागि असोज २२ गते बुक क्लोज गर्ने भएको हो । असोज २१...


आजदेखि मध्य भोटेकोशी जलविद्युतको ९० लाख कित्ता आर्ईपिओको बिक्री खुल्ला, कति कित्ता भर्ने आवेदन ?

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको ९० करोड रुपैयाँको आईपिओ आजदेखि बिक्री सुरु हुँदैछ । आज विहान कार्यालय समयबाट सबै आम सर्वसाधारणले मेरो शेयर तथा सि आश्वा सदस्य बैंकहरुमार्फत मध्य भोटेकोशीको आईपिओ भर्न सकिनेछ । कम्पनीले असोज...


धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना पदबाट बर्खास्त गर्ने नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले निर्णय गरेको छ । अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकबाट बोर्डका अध्यक्ष ढुंगाना बर्खास्तमा परेका हुन् । यसअघि अर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्टको...


बुद्धभुमि नेपाल हाइड्रोपावरको प्रि–अलटमेन्ट भोलि, यसै साता बाँडफाँड हुने

काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको प्रि अलटमेन्ट भोलि हुने भएको छ। कम्पनीको बिक्रि प्रबन्धक सिभिल क्यापिटलले भोसि प्रि अलटमेन्ट गरेसँगै यो साता आइपीओ बाँडफाँडको तयारीमा लाग्ने बीमापोष्टलाई जानकारी दिएको छ। बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीले असोज ११ गतेदेखि सर्वसाधारणका लागि...


स्ट्याण्डर्ड चार्टर्ड बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ। कम्पनीले १३ दशमलव ०६ प्रतिशत लाभांश घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने घोषणा गरेको...


७ कम्पनीको शेयरमा लाग्यो सर्किट, आज कसले कमाए गुमाए ?

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२३ कम्पनीको शेयर किनबेच हुँदा ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच भएको छ । आज नेप्से ४१ दशमलव ८४ अकंले बढ्दा कारोबार करिब ३ अर्बमा सिमित भएको हो । आज मल्टिप्रपोजल...


४१ अंकले बढ्दा नेप्सेमा हरियाली, करिब तीन अर्बको शेयर खरिद बिक्री

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा मंगलबार झण्डै तीन अर्बको कारोबार भएको छ । स्टक एक्सचेन्जमा मंगलबार नेप्से ४१ अंकले बढ्दा व्यापार उप–समुह बाहेकका सबै सूचांकहरु हरियाली देखिएको छ । शेयर बजारमा उछाल आउँदा पनि कारोबार भने उत्साह आउन सकेको...


शिखर इस्योरेन्स सहित आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सूचिकृत २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा हरियाली छाउँदा सबैभन्दा बढी कारोबार...


बिओके क्यापिटलको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । बिओके क्यापिटल लिमिटेडले छैठौं वार्षिक साधारण सभा भोलि (असोज २० गते) गर्ने भएको छ । साधारणसभा कम्पनीको केन्द्रिय कार्यालय नक्सालमा दिउँसो ३ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक बर्षको मुनाफाबाट १८ प्रतिशत नगद...


सिटिजन्स बैंकको लाभांश सुरीक्षत गर्ने भोलि अन्तिम दिन

काठमाडौं । सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने भोलि (असोज २०) गते) अन्तिम रहेको छ । बैंकले बार्षिक साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज २२ गते बुक क्लोज गर्ने भएसँगै असोज २० गतेसम्म कायम शेयरधनीले मात्र...


हकप्रद निष्काशन गर्ने भएसँगै छ्याङ्गदी हाइड्रोपावरको शेयरमा सर्किट

काठमाडौं । साताको तेस्रो दिन छ्याङ्गदी हाइड्रोपावरक कम्पनीको शेयरमा सर्किट लागेको छ । कम्पनीले आजै ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने जानकारी गराएसँगै पूँजी बजार खुलेको केही समयमा नै कम्पनीको शेयरमा सर्किट लागेको हो । यो समाचार तयार पार्दासम्म...


१२.६% लाभांश पारित गर्न रिडी हाईड्रोपावरले डाक्यो सभा, बुक क्लोज कहिले ?

काठमाडौं । रिडी हाइड्रोपावरको डेभलपमेण्ट कम्पनी लिमिटेडको २० औं बार्षिक साधारण सभा कात्तिक १२ गतेका लागि तय भएको छ । कम्पनीको केन्द्रिय कार्यालय काठमाडौं जिल्लाको थापाथलीमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक...


अभियान लघुवित्तको दोस्रो बार्षिक साधारण सभाको मिति तय, यस्ता छन एजेण्डा

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले दोस्रो बार्षिक साधारण सभाको मिति तय गरेको छ । सभा काभ्रेपलान्चोक जिल्लाको पनौतीमा कात्र्तिक १३ गते बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ । सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित...


छ्याङ्गदी हाइड्रोपावरले ३० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । छ्याङ्गदी हाइड्रोपावर लिमिटेडले ३० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीले सोही प्रतिशत हकप्रद निष्काशन तथा बिक्री खुल्ला गर्न नियामन निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष निवेदन दिएको छ । कम्पनीको असोज १८ गते बसेको संचालक...


रिलायन्स लाइफद्धारा ५ प्रतिशत नगद लाभांश प्रस्ताव

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष सम्मको संचित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको असोज १८ गते बसेको संचालक समितको बसेको ९३ औं बैठकले आर्थिक...


एनआइसी एशिया लघुवित्तले शेयरधनीहरुलाई नगद लाभांश दिने

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ुना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ५.४१% नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीको असोज १८ गते बसेको संचालक समितिको १३० औं...


मेरो माइक्रोफाइनान्स लघुवित्तको २१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई २१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको असोज १८ गते बसकेको संचालक समितिको ११७ औं बैठकले आर्थिक...


न्यादी हाईड्रोपावरको आईपिओमा आज अपरान्ह ५ बजेसम्म मात्रै आवेदन दिन पाइने

कामठाडौं । न्यादी हाईड्रोपावरले निष्काशन गरेको २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपिओमा आवेदन दिने समय आज अपरान्ह ३ः०० बजेसम्म बैंकमार्फत र मेरो शेयरमार्पmत अपरान्ह ५ः००० बजेसम्म आवेदन दिन पाइनेछ । न्यादी हाईड्रोपावर कम्पनीले...


मेगा बैंकका ग्राहकले ल्याटिन एबिएस सर्भिस सेन्टरमा आकर्षक छुट पाउने

काठमाडौं । मेगा बैंकका ग्राहक ल्याटिन एबिएस सर्भिस सेन्टरमा आर्कषक छुट पाउने भएका छन् । ल्याटिन एबिएस सर्भिस सेन्टरमा बैंकका ग्राहकहरुले ३० प्रतिशत छुट सहितको सेवा पाउने भएका हुन । कम्पनीले मेगा बैंकका खातावाला तथा कर्मचारीहरुका लागि मोटरसाइकल तथा...