बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २२६ कम्पनीको १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५४ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा हाइड्रोपावर कम्पनीहरु...
विद्युत बिक्री आम्दानी घट्दा बरुण हाइड्रोपावरको नाफा ६५ प्रतिशतले घट्यो
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन...
कृषि विकास बैंकद्धारा पुरानो लाभांश लिन आग्रह
काठमाडौं । कृषि विकास बैंकले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीको विभिन्न साधारण सभाबाट पारीत हुँदै आइरहेको ५ बर्ष भन्दा पुरानो लाभांश लिन आग्रह गरेको हो । हालसम्म लाभांश नलिएको शेयरधनीहरुले कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल...
सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित दुई फण्डको लाभांश घोषणा
काठमाडौं । सानिमा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल योजना व्यवस्थापक रहि सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालित सानिमा लार्ज क्याप फण्ड र सानिमा इक्विटी फण्ड नामक योजनाको प्रतिफल घोषणा गरिएको छ । कम्पनीको संचालक समितिको भदौ १५ गते...
मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ८ गतेदेखी भदौ १६ गतेसम्म आवेदन दिन मिल्ने गरी ५ लाख ८३ हजार ५९८ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको...
दुई लघुवित्तबीच मर्जरमा जाने सम्झौता, आजदेखि शेयर कारोबार रोक्का
काठमाडौं । दुई लघुवित्त संस्थाबीच मर्जरमा जाने सम्झौता भएको छ । भदौ १५ गते मंगलबार सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्थाबीच गाभ्ने गाभिने (मर्जर) गर्ने सम्झौता भएको हो । नेप्सेमार्फत् दुवैै लघुवित्तले जानकारी गराएको सूचनामा मर्जर...
नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य समायोजन
काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको इकाई मूल्य नेप्सेमा समायोजन भएको छ । फण्डले ५० प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज कम्पनीको इकाई मूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम फण्डको अन्तिम इकाई १८ रुपैयाँ १३...
आइपीओमा आवेदन संख्या बढ्दा १० प्रतिशत अपाङ्गता हिस्सा छुट्याउन माग
काठमाडौ । विभिन्न कम्पनीहरुले एकपछि एक गर्दै साधारण शेयर (आइपीओ) निष्काशन गरिरहेका छन् । पछिल्लो समय कुनै पनि कम्पनीले आइपीओ निष्काशन गर्दा २२ देखि २५ लाख सम्मको आवेदन पर्ने गरेको छ । जसअनुसार सो कम्पनीहरुको आइपीओ पाउन भाग्यकै भरमा...
प्रभु क्यापिटलको तीज अफर, लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुट
काठमाडौं । महिलाहरुको पर्व तीजको अवसरमा प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ । महिलाहरुको महान चाड तिजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रीत गरी उहाँहरुको आर्थिक सशक्तिकरण र वित्तिय स्वतन्त्रतामा सहयोग...
सानिमा क्यापिटलको व्यवस्थापनमा संचालित दुई फण्डको अवस्था कस्तो ?
काठमाडौं । सानिमा क्यापिटलको ब्यवस्थापनमा संचालित सानिमा इक्विटी फन्ड र लार्ज क्याप फन्डले साउन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार सानिमा इक्विटी फण्डको न्याभ १ रुपैयाँ ७७ पैसाले बढेर २२ रुपैयाँ ७३ पैसा र क्याप...
एनएमबि हाइब्रिड फण्ड एल–१ को न्याभ बढेर १७ रुपैयाँ ८९ पैसा
काठमाडौं । एनएमबि हाइब्रिड फन्ड एल–१ ले साउन महिनामा प्रति इकाई खुद सम्पत्ति मूल्य (न्याभ) बढाएको छ । साउन मसान्तसम्ममा फण्डको न्याभ ८५ पैसाले बढेर १७ रुपैयाँ ७४ पैसा कायम भएको छ । असार महिनामा यसको न्याभ १६ रुपैयाँ...
एनएमबि ५० को प्रतिइकाई खुद सम्पत्ति मूल्य २० रुपैयाँ नाघ्यो
काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा रहेको ‘एनएमबि ५०’ को साउन मसान्तसम्ममा आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ । असार महिनामा उक्त योजनाको न्याभ १८ रुपैयाँ ९६ पैसा रहेकोमा यसअवधिमा न्याभ १ रुपैयाँ ४६ पैसाले बढेर २० रुपैयाँ...
सिटिजन्स म्युचुअल फण्ड–१ को न्याभ बढेर १६ रुपैयाँ १० पैसा, नाफा घट्यो
काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड–१ ले साउन मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार फण्डको न्याभ बढेको छ । अघिल्लो महिना असारमा फण्डको एनभी १५ रुपैयाँ ५१ पैसा रहेकोमा साउन मसान्तमा बृद्धि भएर १६ रुपैयाँ १० पैसा...
लक्ष्मी इक्विटी फण्डको न्याभ २ रुपैयाँ ५९ पैसाले घट्यो
काठमाडौं । लक्ष्मी इक्विटी फण्डको साउन मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) घटेको छ । सो अवधिसम्म फण्डको न्याभ २ रुपैयाँ ५९ पैसाले घटेर १३ रुपैयाँ २२ पैसामा झरेको छ । अघिल्लो असार महिनामा फण्डको न्याभ १५ रुपैयाँ ८१ पैसा...
ग्लोबल आइएमई समुन्नत योजना–१ को न्याभ ३ रुपैयाँ ३८ पैसाले बृद्धि, छिमेक लघुवित्तको शेयरमा सर्वाधिक लगानी
काठमाडौं । ग्लोबल आइएमई समुन्नत योजना –१ ले साउन मसान्तसम्ममा प्रतिइकाई खुद मूल्य (न्याभ) बढाएको छ । अघिल्लो महिना असारमा २२ रुपैयाँ ६३ पैसा रहेको योजनाको न्याभ साउनमा ३ रुपैयाँ ३८ पैसाले बढेर २६ रुपैयाँ १ पैसा पुगेको छ...
नबिल ब्यालेन्स्ड फण्ड–२ को शेयरमा लगानी ३.४६ प्रतिशतले बृद्धि
काठमाडौं । नबिल ब्यालेन्स्ड फन्ड–२ को साउन मसान्तसम्मको विवरण अनुसार फन्डको न्याभ १८ रुपैया ८७ पैसा कायम भएको छ । जुन असारको भन्दा १ रुपैया ३३ पैसाले बढेको हो । साउन मसान्तसम्म आइपुग्दा कम्पनीको सेयरमा लगानी ३.४६ प्रतिशतले बढेर...
रुरु जलविद्युतको शेयरमा नकारात्मक सर्किट, मंगलबार सर्वाधिक कमाउने र गुमाउने कम्पनी
काठमाडौं । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । साताको तेस्रो दिन नेप्से ६९.०५ अकंले घट्दा १३ अर्ब माथिको कारोबार भएको छ । आज कर्णाली डेभलपमेन्ट बैंकको ७.५८...
नेप्से ६९ अंकले घट्दा कारोबार पनि घट्यो, सबै समूह राताम्य
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ६९.०५ अंकले घटेर २९७५.८४ विन्दुमा कायम भएको छ । आज नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच हुुँदा...
आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२७ कम्पनीको २ करोड ३१ लाख ९ हजार ७१३ कित्ता शेयर किनबेच हुुँदा १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने...
एनआइसी एशिया ग्रोथ फण्डको न्याभ १ रुपैयाँ ४७ पैसाले बढ्यो
काठमाडौं । साउन मसान्तसम्म आइपुग्दा एनआइसी एशिया ग्रोथ फण्डको प्रतिइकाई खुद मूल्य (न्याभ) २० रुपैयाँ २२ पैसा बढेको छ । अघिल्लो महिना फण्डको न्याभ १८ रुपैयाँ ७५ पैसा रहेको थियो । अघिल्लो महिनाको तुलनामा साउन महिनामा उक्त फण्डको न्याभ...



















