तोलामा ३ सयले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सयले घटेको छ । हिजो सुनको मूल्य तोलामा ५ सय बढेकोमा आज ३ सय रुपैयाँ घटेको हो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ३...


कुमारी बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी रोशनी बज्राचार्यले आफ्नो नाममा रहेको शेयर बिक्रीका लाई आवेदन दिए बमोजिम उक्त...


स्वालम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, कसरि दिने आवेदन ?

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी गौरी श्रेष्ठको नाममा रहेको १ हजार १९० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । श्रेष्ठले आफ्नो नाममा कायम उक्त शेयर बिक्री गर्न निवेदन...


सर्वसाधारण सबैले भर्न पाउने तेह्रथुम पावरको आईपिओ आजबाट खुल्ला

काठमाडौं । सर्वसाधारण जोसुकैले भर्न पाउने तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपिओमा आज विहान ११ बजेपछि आवेदन दिन पाइने भएको छ । कम्पनीले आज भदौ ९ गतेबाट सर्वसाधारणहरुका लागि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्रि खुला गरेको हो । कम्पनीले...


मौद्रिक नीतिमार्फत शेयर बजारका ठूला खेलाडीहरु ऋणको सीमा तोकियो, के होला त असर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको मौद्रिक नीतिको एकीकृत निर्देशिकामा शेयर बजारका ठूला खेलाडीहरुलाई असर गर्ने गरी ऋणको सीमा तोकिएपछि शेयर बजारमा चर्चा र बहस जारी छ । नयाँ व्यवस्था अनुसार एउटा व्यक्तिले एउटा बैंकबाट बढिमा चार...


नेपाल स्टक एक्स्चेन्जका सिईओ चन्द्रसिंह साउदले राजीनामा दिए

काठमाडौं । नेपाल स्टक एक्स्चेन्जका सिईओ चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । उनले आज पत्रकार सम्मेलन गरेर राजीनामा दिएको बताएका हुन् । उनले पत्रकार सम्मलेनमा दिउँसो अर्थमन्त्रालय पुगेर राजीनामा दिएको बताए । आजै अर्थमन्त्रालयबाट धितोपत्र बोर्डलाई अर्को स्पष्टकरण सोधेको...


शेयर बजारमा भारी गिरावट आउँदा २० कम्पनीको शेयरमा लाग्यो नकारात्मक सर्किट

काठमाडौं । आज पूँजीबजारमा नेप्सेमा सूचिकृत भएका २२५ कम्पनीको २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच भएको छ । साताको तेस्रो दिन नेप्से ५५.८९ अकंले घट्दा १६ अर्ब माथिको कारोबार भएको हो । आज गुर्खाज फाइनान्स...


नेप्से ५५ अंकले घट्दा पनि १६ अर्ब माथिकै कारोबार, अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक

काठमाडौं । चार दिनको बन्दपछि आज पूँजी बजार घटेको छ । मंगलबार नेप्से परिसूचक ५५ दशमलव ८९ अंकले घटेर ३१२५ दशमलव शुन्य १ विन्दुमा कायम भएको छ । आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५...


आज सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । आज मंगलबार पूँजी बजारमा २ करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर किनबेच हुँुदा १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ५९ रुपैयाँको कारोबार भएको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर...


सिगंटी हाइड्रो इनर्जीका संचालक पन्तको राजिनामा स्विकृती

काठमाडौं। सिगंटी हाइड्रो इनर्जीका संचालक नरेन्द्र बल्लभ पन्तको राजिनामा स्विकृती भएको छ ।कम्पनीको भदौ ७ गते सम्पन्न संचालक समितिको बैठकले संचालक पदमा रहेको पन्तले दिएको राजिनामा स्वीकृत गरेको हो ।


तेह्रथुम पावरको ८ लाख कित्ता आइपीओ बुधबारदेखि बिक्री खुल्ला

काठमाडौं । विभिन्न कम्पनीहरुले लगातार साधारण शेयर (आइपीओ) निष्काशन गर्ने क्रममा तेह्रथुम पावर कम्पनी लिमिटेडले पनि भोली बुधबारदेखि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ करोड रुपैयाँ बराबरको ८ लाख...


सनराइज फर्स्ट म्युचुअल फण्डले साधारण सभाका लागि बुकक्लोजको मिति तोक्यो

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले नगद लाभांश वितरणका लागि इकाईधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्न मिति तय गरेको छ । फण्डले प्रतिफल वितरण गर्ने प्रयोजनका लागि भदौ १६ गते बुकक्लोज गर्ने भएको हो । जसअनुसार नेप्सेमा भदौ १५...


कुमारी क्यापिटलको तेस्रो वार्षिक साधारण सभा भदौ २१ गते, हकप्रद शेयर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा भदौ २१ गते सोमबार हुने भएको हो । कम्पनीको साउन २८ गते बसेको संचालक समितिको ४४ औं बैठकको निर्णय अुनसार साधारण सभा भदौ...


मानुषि लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं । मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्टलाई नियुक्त गरको छ । संस्थाले भदौ ७ गते सोमबार देखि शेयर रजिष्ट्रारका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । नियुक्त पश्चात लघुवित्तको शेयर...


मुक्तिनाथ विकास बैंकको ऋणपत्र रजिष्ट्रार नियुक्त

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ऋणपत्र रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । बैंकले ‘मुक्तिनाथ डिबेन्चर /ऋणपत्र २०८४/०८५’ कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला, नामसारी, रोक्का राख्ने लगायतका ऋणपत्रधनीहरुको लागत अद्यावधिक गरी राख्ने तथा ऋणपत्रधनीहरुको ब्याज भुक्तानी सम्बन्धी सम्पूर्ण...


एनएमबि सरल बचत फण्डको १० करोड इकाई भदौ १७ गतेदेखि बिक्री खुल्ला

काठमाडौं । एनएमबि क्यापिटलले एनएमबि सरल बचत फण्डको १० करोड इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले भदौ १७ गतेदेखि उक्त इकाई निष्काशन गर्ने भएको हो । क्यापिटलका अनुसार सो इकाईमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा...


फेरी ५ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाले बढेको छ । सोमबार पनि सुनको मूल्य तोलामा २ सयले बढेको थियो । नेपाल सुनचादी ब्यवसाय महासंघका अनुसार मङगलबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैया...


डिप्रोक्स लघुवित्तको ३५ हजार कित्ता संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी बिष्णु प्रसाद पाठकको नाममा रहेको शेयर बोलकबोलमा बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक समूह तर्फको पाठकको नाममा रहेको जम्मा ३५ हजार कित्ता शेयर प्रति...


मेरोमाइक्रोफाइनान्स लघुवित्तको संस्थापक शेयर बोलकबोलमार्फत बिक्रीमा

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूहतर्फको न्यूनतम मुल्य प्रति शेयर ५८० रुपैयामा ५ लाख ८३ हजार ५९८ कित्ता शेयर लिलाम बढाबढ प्रक्रियाद्धारा बिक्रीमा ल्याएको हो...


रुरु जलविद्युतकोे दुई वर्षको वार्षिक साधारण सभा असोज १६ गते, नगद लाभांश दिने

काठमाडौं । रुरु जलविद्युत् परियोजनाले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा विगत दुई आवको संयुक्त वार्षिक साधारण सभा असोज १६ गते आह्वान गरेको हो । कम्पनीको भदौ ७ गते संचालक...