मानुषि लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

८ भाद्र २०७८, मंगलवार १३:११

काठमाडौं । मानुषि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्टलाई नियुक्त गरको छ ।

संस्थाले भदौ ७ गते सोमबार देखि शेयर रजिष्ट्रारका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको हो । नियुक्त पश्चात लघुवित्तको शेयर दाखिला खारेज, नामसारी, धितोबन्धक, डिम्याट लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु अब नेपाल एसबिआई मर्चेण्टले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*