नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको वित्तिय स्वस्थतामा कुन अब्बल ? प्रतिफल बढी पाउन कुन कम्पनी हेर्ने ?
काठमाडौं । नेप्सेमा सूचीकृत ११ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ।स्रमग नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुको मुनाफा यस त्रैमासससमम्मा ७० प्रतिशतले बढेको छ।यस अवधिसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरुले १ अर्ब २० करोड ८५...
भोलि सार्वजनिक बिदा
काठमाडौं। सरकारले जनयुद्ध दिवसका अवसरमा भोलि सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते ९सोमबार० जनयुद्ध दिवसका रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि बागमती, मधेश...
वित्तीय विवरण सार्वजनिक गरेका २३ लघुवित्तमध्ये कुनले कति नाफा कमाए ? अधिकांशको नाफा घट्दा चारको बढ्यो (तथ्याङ्कसहित)
काठमाडौं । हालसम्म दुई दर्जन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९।८० को दोस्रौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका छन् । प्रकाशित विवरणअनुसार अधिकांश लघुवित्तको मुनाफा घट्न पुगेको छ । वित्तीय विवरण सार्वजनिक गर्ने २३ लघुवित्तमध्ये ४ संस्थाले मात्रै...
आर्थिक संकटको समस्या समाधान गर्न प्रम दाहाललाई माधव नेपालले बुझाए ज्ञापनपत्र
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आर्थिक संकटको समस्या समाधान गर्नको लागि ज्ञापनपत्र बुझाएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै समाजवादीले आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायी लगायत आम सर्वसाधारण...
सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरको अन्तिम चरणमा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरको अन्तिम चरणमा पुगेको छ । लामो मर्जर कमिटिको बैठकपश्चात् मंगलबार नै मर्जरमा जाने अन्तिम तयारी गरेको स्रोतले जनाएको छ। मर्जरमा जान कम्पनीका सञ्चालक समिति बैठक भोलि बोलाईएको छ। बोर्डबाट...
रवि लामिछानेको नागरिकता पुनःप्राप्तिको अवधि थपियो, अन्ततः रविले पाए नागरिकता (अपडेट )
अपडेटः 14:12 यसैबीच, रवि लामिछानेले नागरिकता दोस्रो पटक प्राप्त गरेका छन् । यसअघि नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएका रवि लामिछानेले आज पुनः प्राप्तिको विधि अनुसार दोस्रो पटक नेपाली नागरिकता प्राप्त गरेका छन् । उनको नागरिकतामा पुनः प्राप्ति...
बीमाप्रतिको जिम्मेवारी बोध गरेको ब्यक्तिलाई मात्रै अभिकर्ताको लाइसेन्स दिनुपर्छ: अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाका बारेमा राम्रो ज्ञान भएको, परीक्षाबाट योग्य देखिएको र बीमाप्रतिको जिम्मेवारी बोध गरेको व्यक्तिलाई मात्र बीमा अभिकर्ताका रूपमा छनौट गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय,...
रिडी पावरले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने
काठमाडौं । रिडी पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले कायम चुक्तापुँजीको १ः०.५० अनुपातमा हकप्रद जारी गर्ने भएको हो । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले रिडी पावरको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको...
सानिमा मिडिल तमोर हाइड्रोपावरको आजदेखि आईपीओ निष्काशन, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज (माघ ४ गते) देखि आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब...
अपि पावर कम्पनीले माथिल्लो चमेलिया हाइड्रोपावरको प्रोजेक्ट गर्ने
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले माथिल्लो चमेलिया जलविद्युत आयोजना गर्ने भएको छ । प्रदेश नम्बर ७ दार्चुला अपिहिमाल गाउँपालिकामा रहेको चमेलिया हाइड्रोपावर प्रोजेक्ट गर्न कम्पनीलाई अपिहिमाल गाउँपालिकाले सिफारिस गरेको छ । वि.स. २०७५ वैशाख १३ गते बसेको कार्यपालिका...
अवतरणको अन्तिम अवस्थामा नियन्त्रण गुमाउँदै यसरी खस्यो जहाज, बायाँ मोडियो अनि उल्टिदै खोँचमा बजारियो (भिडियो सहित)
काठमाडौं । आज विहान पोखरास्थित दुई वटा विमानस्थलको बीचमा भएको यति एयरलाइन्सको एटिआर ७२ जहाज दुर्घटना निकै रहस्यपूर्ण र खोजपूर्ण छ । सामान्यतया धावनमार्ग नजिकै जहाजहरुसमस्या आएमा जहाजलाई ग्लाईड गरेर धावनमार्ग सम्म पुर्याउन सकिन्छ । कर्णालीमा इन्जिन फेल भएका...
दोस्रो पटक पोखरा उडेको थियो यतिको ९एन–एएनसी एटिआर जहाज, काठमाडौंबाट उडे लगत्तै उचाई नाप्ने उपकरणमा समस्या !
काठमाडौं । आज विहान पोखरामा दुर्घटनाग्रस्त बनेको यति एयरलाइन्सको ९एन एएनसी जहाज दोस्रो पटक पोखराको लागि उडेको थियो । आजको पहिलो खेप विहान ८ः०५ बजे पोखराको लागि जहाज उडेको थियो । उक्त जहाज पोखरास्थित विमानस्थलमा ८ः३१ बजे अवतरण गरेको...
विदेशमा लगानी गर्न राष्ट्र बैंकले लगायो प्रतिवन्ध
विदेशमा कारोबार गरे कारबाही गर्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही...
माघमा विकास बैंकहरुले पनि घटाए ब्याजदर, व्यक्तिगत र संस्थागतमा कति ?
काठमाडौं । विकास बैंक र फाइनान्सहरुले पनि माघदेखि ब्याजदर घटाउने तयारी गरेको छ ।वाणिज्य बैंकहरुले ब्याजदर घटाउने निर्णय गरिसकेको छ। पछिल्लो समय राष्ट्र बैंकका गर्भनरलाई ब्याजदर घटाउने दबाब छ । प्रचण्ड निवासमा बोलाएर अर्थमन्त्री र गर्भनरलाई ब्यादर घटाउन सुझाव...
हिमालयन डिष्टिलरीसहित ७ कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति लाभांश पारित गर्दैछ ?
काठमाडौ । हिमालय डिष्टिलरीसहित ७ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष २७) गते बस्दैछ । नेप्सेमा सूचीकृत यी ७ कम्पनीको साधारण सभा भोलि छुट्टाछुट्टै बस्ने भएको हो । सातमध्ये दुई कम्पनी बाहेकका सबै कम्पनीले सभामार्फत गत आवको मुनाफाबाट संचालक...
सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मृत्युदावी भुक्तानी मृत्युदावी भुक्तानी गरेको छ । संस्थाको हेम्जा शाखाले एक कार्यक्रमका माझ दिबाङ्गत बिमितका परिवारलाई १५ लाख ५२ हजार ५०० रुपैया मृत्यदाबी रकम भुक्तानी गरेको हो । सोमबार हेम्जामा आयोजित दाबी...
प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकिकृत कारोबार शुभारम्भ
काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको आज एकिकृत कारोबार शुभारम्भ भएको छ। मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार आजबाट सुरु भएको छ। दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो। मर्जपछि बन्ने...
ग्रिनहिल सिटीका अध्यक्ष भेषराज लोहनीद्धारा बैंकको धितो फुक्का नगरी इमाडोलको घर अन्यत्र बिक्री
काठमाडौं । ग्रील हिल सिटीका अध्यक्ष भेषराज लोहनीले त्रिपक्षिय करार बमोजिम चार वर्ष पहिले नै बैंकको नियन्त्रणमा हुनुपर्ने एक करोड ९४ लाख रुपैयाँ मूल्य पर्ने घर अन्यत्र नै बिक्री गरिदिएका छन् । नेपाल राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीको नाम...
अपि पावर कम्पनीले लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ७।५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०।३९४७प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव...
नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङबीच सम्झौता
काठमाडौं । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने...




















