अवतरणको अन्तिम अवस्थामा नियन्त्रण गुमाउँदै यसरी खस्यो जहाज, बायाँ मोडियो अनि उल्टिदै खोँचमा बजारियो (भिडियो सहित)

काठमाडौं । आज विहान पोखरास्थित दुई वटा विमानस्थलको बीचमा भएको यति एयरलाइन्सको एटिआर ७२ जहाज दुर्घटना निकै रहस्यपूर्ण र खोजपूर्ण छ । सामान्यतया धावनमार्ग नजिकै जहाजहरुसमस्या आएमा जहाजलाई ग्लाईड गरेर धावनमार्ग सम्म पुर्याउन सकिन्छ । कर्णालीमा इन्जिन फेल भएका...


दोस्रो पटक पोखरा उडेको थियो यतिको ९एन–एएनसी एटिआर जहाज, काठमाडौंबाट उडे लगत्तै उचाई नाप्ने उपकरणमा समस्या !

काठमाडौं । आज विहान पोखरामा दुर्घटनाग्रस्त बनेको यति एयरलाइन्सको ९एन एएनसी जहाज दोस्रो पटक पोखराको लागि उडेको थियो । आजको पहिलो खेप विहान ८ः०५ बजे पोखराको लागि जहाज उडेको थियो । उक्त जहाज पोखरास्थित विमानस्थलमा ८ः३१ बजे अवतरण गरेको...


विदेशमा लगानी गर्न राष्ट्र बैंकले लगायो प्रतिवन्ध

विदेशमा कारोबार गरे कारबाही गर्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १० क ले विदेशमा लगानी गर्न प्रतिबन्धित गरेको र सोही...


माघमा विकास बैंकहरुले पनि घटाए ब्याजदर, व्यक्तिगत र संस्थागतमा कति ?

काठमाडौं । विकास बैंक र फाइनान्सहरुले पनि माघदेखि ब्याजदर घटाउने तयारी गरेको छ ।वाणिज्य बैंकहरुले ब्याजदर घटाउने निर्णय गरिसकेको छ। पछिल्लो समय राष्ट्र बैंकका गर्भनरलाई ब्याजदर घटाउने दबाब छ । प्रचण्ड निवासमा बोलाएर अर्थमन्त्री र गर्भनरलाई ब्यादर घटाउन सुझाव...


हिमालयन डिष्टिलरीसहित ७ कम्पनीको साधारण सभा भोलि बस्दै, कुनले कति लाभांश पारित गर्दैछ ?

काठमाडौ । हिमालय डिष्टिलरीसहित ७ कम्पनीको वार्षिक साधारण सभा भोलि (पुष २७) गते बस्दैछ । नेप्सेमा सूचीकृत यी ७ कम्पनीको साधारण सभा भोलि छुट्टाछुट्टै बस्ने भएको हो । सातमध्ये दुई कम्पनी बाहेकका सबै कम्पनीले सभामार्फत गत आवको मुनाफाबाट संचालक...


सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्युदावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मृत्युदावी भुक्तानी मृत्युदावी भुक्तानी गरेको छ । संस्थाको हेम्जा शाखाले एक कार्यक्रमका माझ दिबाङ्गत बिमितका परिवारलाई १५ लाख ५२ हजार ५०० रुपैया मृत्यदाबी रकम भुक्तानी गरेको हो । सोमबार हेम्जामा आयोजित दाबी...


प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको एकिकृत कारोबार शुभारम्भ

काठमाडौं । प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंकको आज एकिकृत कारोबार शुभारम्भ भएको छ। मर्जरपछि प्रभु बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार आजबाट सुरु भएको छ। दुवै बैंकको पुस १४ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो। मर्जपछि बन्ने...


ग्रिनहिल सिटीका अध्यक्ष भेषराज लोहनीद्धारा बैंकको धितो फुक्का नगरी इमाडोलको घर अन्यत्र बिक्री

काठमाडौं । ग्रील हिल सिटीका अध्यक्ष भेषराज लोहनीले त्रिपक्षिय करार बमोजिम चार वर्ष पहिले नै बैंकको नियन्त्रणमा हुनुपर्ने एक करोड ९४ लाख रुपैयाँ मूल्य पर्ने घर अन्यत्र नै बिक्री गरिदिएका छन् । नेपाल राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीको नाम...


अपि पावर कम्पनीले लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । बिहीवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ७।५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०।३९४७प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव...


नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङबीच सम्झौता

काठमाडौं । नबिल बैंक लिमिटेडले ग्रीन फाइनान्सिङलाई डिजिटलाइज गर्न अलोइ प्राइभेट लिमिटेडसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । यस साझेदारीको साथ नबिल बैंकले अलोइको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणालीलाई प्रयोग गरी विद्युतीय व्यावसायिक सवारी साधनहरूलाई डिजिटल ऋण दिने...


सूर्यज्योति लाइफ बन्यो आइएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी

United Registrar of Systems (URS) ले हालै कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरिक्षण सम्पन्न गरी ISO 9001:2015  द्वारा सूर्यज्योति लाइफलाई मान्यता प्रदान गरि बिभुषित गरेको छ । । उक्त मापन कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन...


७ लघु बीमा कम्पनीहरुको दर्ता प्रक्रिया सकियो, कहिलेदेखि आँउला संचालनमा ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स लिएर ७ वटै लघु बीमा कम्पनीहरुको दर्ता प्रक्रिया सकिएको छ। सातै कम्पनीहरुले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता प्रक्रिया पूरा गरेका हुन् । यससँगै जीवन बीमातर्फ ३ वटा र निर्जीवन बीमा तर्फ ४ वटा गरी...


देशका विभिन्न ठाउँमा महिला सशक्तिकरणमा महालक्ष्मी लाइफ कार्यक्रम सम्पन्न

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले गएको हप्ता देशका विभिन्न ठाउँहरुमा “महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गरेको छ । महिला समूदायलाई तालिम दिने, रोजगारीमा आवद्ध गर्ने र आय आर्जन गराउने उद्देश्यले यो कार्यक्रम संचालन भएको हो । पौष ४ गतेबाट...


नविल बैंक सहित यी ६ कम्पनीको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लभांस प्रस्ताव गरेका विभिन्न ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । नबिल बैंक, नेपाल दुरसञ्चार कम्पनी, हिमालयन बैंक, सिद्धार्थ इन्स्योरेन्स, महालक्ष्मी विकास बैंक र बुटवल पावर कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १८...


मोलुङ्ग हाइड्रोपावरले पुष १९ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि पुष १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८०...


आरएसडिसी लघुवित्तको वार्षिक साधारणसभा पुस २९ गते

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा पुस २९ गते, शुक्रबार, एसियन होटल प्रालि बुटवल, रुपन्देहीमा बिहान ९ बजे सभा सुरु हुनेछ । सभाले हाल कायम चुक्ता...


महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपिओ जारी गर्ने, बिक्री प्रबन्धकमा सन्राइज क्यापिटल नियूक्त

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको, चार लाख सोह्र हजार एक सय सत्तचालिस कित्ता शेयर निकट भविष्यमा प्रिमियम मूल्य सहित सर्वसाधारणहरुमा नयाँ निष्काशन  (एफपिओ) जारी गर्नका लागि सन्राइज क्यापिटल लिमिटेड, कमलपोखरी काठमाण्डौंलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको...


लाभांस प्रस्तावसहित राधी विद्युत कम्पनीले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले साधारणले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ५ गते बसेको संचालक समितिको बैठकले सभा यहि पुष २८ गते बिहान ११ बजे बस्ने निर्णय गरेको हो । सो सभाले गत आर्थिक...


बैंकको ब्याजदर नघट्दा शेयरबजार प्रभावित, १४ अंकले घट्यो नेप्से

काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको छ । बैंकहरुले आज सार्वजनिक गरेको नयाँ ब्याजदरमा मंसिर महिनाकै ब्याजदर कायम राखेकोले पनि आज शेयरबजार घट्न पुगेको हो...


युनिलिभर नेपालको लाभांश अनुमोदन

काडमाडौं । युनिलिभर नेपाल लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको । कम्पनीको सभा मंसिर २० गते एभरेष्ट होटल, नयाँबानेश्वर काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले कम्पनीले गत आर्थिक वर्ष २०७८।७९ बाट आफ्ना शेयरधनीहरुलाईे प्रतिशेयर १२१५ रुपैयाँ लाभांश...