सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छ: अर्थमन्त्री महत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले बधाई तथा शुभकामना दिएका छन् । निर्वाचित पदाधिकारीसँगको सोमबार आयोजित भेटघाट कार्यक्रममा डा. महतले सफल कार्यकालको शुभकामना दिएका हुन् ।वर्तमान समयमा निजी उद्योगी व्यवसायीहरुमा असहज, अप्ठ्यारो र...


प्रधानमन्त्री हराएको सूचना दिँदै एमालेका सांसद रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पमकल दाहाल हराएको सूचना दिँदै खोजेर वानेश्वर स्थित संसद भवनमा बुझाउन आग्रह गरेका छन्।एमाले सांसद पन्तले प्रतिनिधिसभाको बारम्बारको बैठकमा प्रधानमन्त्री अनुपस्थित भएपछि एमाले सांसद पन्तले व्यंग्य गर्दै यस्तो बताएका हुन्...


तथ्याङ्कमा देशको अर्थतन्त्र सबै ठीकठाक तर सरकार टाट पल्टिने अवस्थामा, के होला शेयर बजार ?

समाचार विश्लेषण नयाँ वर्ष २०८० भर्खर सुरु भएको छ । तथ्याङ्कमा देशको आर्थिक अवस्थामा विस्तारै लयमा फर्कदै गरेको नेपाल राष्ट्र बैंकको भनाई छ । विदेशी मुद्रा संचिती, शोधनान्तर स्थिति आदि आदिमा सबै ठीकठाक रहेको राष्ट्र बैंकको भनाई छ । तर,...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा कर्मचारी माग

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्डिङ र डिजिटल मार्केटिङका लागि कर्मचारी माग गरेको हो । इच्छुक आवेकले कम्पनीको वेवसाईटमा रहेको भ्याकेन्सीको साईटमा गएर आवेदन दिन आग्रह गरेको छ ।  


बैंक र बीमा कम्पनी अख्तियारको दायराभित्र पर्दै, सिधै छानविन गर्न पाउने विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । हिजो बसेको राष्ट्रिय सभाको बैठकबाट भ्रष्टाचार निवारण ऐन २०५९ पारित गरेको छ । राष्ट्रियसभाबाट हिजो पारित भएको सो विधेयक सामान्य संशोधनसहित पारित भएको सचिव राजेन्द्र फुयालले बताए ।  राष्ट्रियसभाबाट पारित भएको सो विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रपतिबाट...


बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको छः प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ब्याजदर घटाउनका लागि सरकारले विभिन्न उपायहरू खोजिरहेको बताएका छन् । आज सिंहदरबारमा आयोजित कार्यक्रममा अर्थतन्त्र सुधारका लागि सुझाव लिने उद्देश्यले बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरूसँग गरिएको छलफलमा प्रधानमन्त्रीले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर...


नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्ससम्बन्धी मुद्दा खारेज गर्ने सर्वोच्च अदालको फैसला, लाईसेन्सविरुद्धका सबै प्रकारका रिटको सुनुवाइ सकियो

काठमार्डौं ।  नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्ससम्बन्धी मुद्दा खारेज गर्ने सर्वोच्च अदालतले फैसला सुनाएको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र शुष्मालता माथेमाको इजलासले आज रिट खारेज गरेको हो। नेपाल धितोपत्र बोर्डलाई बजारको आवश्यकताअनुसार नयाँ स्कट एक्सचेञ्ज र ब्रोकरको लाइसेन्स...


नेशनल लाइफ इन्स्योरेन्सले माग्यो मार्केटिङ म्यानेजरदेखि डेपुटी सिइओ पदमा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले मार्केटिङ म्यानेजर, मार्केटिङ अफिसरदेखि डेपुटी महाप्रबन्धक तथा डेपुटी सिईओसम्मका पदहरुमा आवेदन खुल्ला गरेको छ । आज प्रकाशित सूचना अनुसार राजधानीभित्र तथा मोफसलमा काम गर्ने गरी नयाँ कर्मचारी भर्ना गर्न आवेदन खुल्ला गरेको हो ।...


एनएमबि बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आज (चैत २१ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको वार्षिक १०.७५ प्रतिशत ब्याजदरमा ‘एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत–२०८९।२०९०’ निष्काशन गर्न लागेको हो ।   बैंकले प्रतिऋणपत्र एक...


कानून विपरित शेयर बिक्री गरेको आरोपमा ज्ञानेन्द्रलाल प्रधानलाई बोर्डको कारबाही

नेपाल हाइड्रो डेभलोपर लिमिटेडका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानले कानून विपरित सेयर बिक्री गरेको पुष्टि भएपछि धितोपत्र बोर्डले कारबाही गरेको छ । धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले प्रधानलाई ७५ हजार रुपैयाँ जरिवाना र १० बर्षसम्म कुनै पनि सूचीकृत संस्थाको सञ्चालक,...


एनएलजी इन्स्योरेन्सको १७औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सम्पन्न भएको छ । कम्पनीको सभा आज आम्रपाली ब्याङ्क्वेट, बालुवाटारमा इन्स्योरेन्सका अध्यक्ष बिमल प्रसाद वाग्लेको प्रमुख अध्यक्षतामा सम्पन्न भएको हो । सो सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको...


सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज दिउँसो बाँडफाँड हुँदै, कतिले पाउदैछन् शेयर ?

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीको आइपीओ आज बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओ दिउँसो ३.३० बजे आफ्नै कार्यालयंमा आइपीओ बाँडफाँड हुनेछ । कम्पनीको आइपीओमा मागभन्दा ४.४८ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँड...


सुन प्रतितोला एक हजार रुपैयाँले घट्यो

काठमाडौं । सुनको मूल्यले मंगलबारदेखि घट्नेनिरन्तरता पाएको छ।आइतबार प्रतितोला छ सय रुपैयाँ, सोमबार प्रतितोला दुई सय रुपैयाँ र आज प्रतितोला एक हजार रुपैयाँले सुनको मूल्य घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार...


७३ प्रतिशत लाभांश घोषणा गर्दा पनि किन घट्यो नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्य ? होला त लाभांश पारित ?

काठमाडौं । धितोपत्र दोस्रो बजारमा लगानीकर्ताहरुको रोजाइमा पर्ने नेष्डो समृद्ध लुघवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य लगातार घट्दै गइरहेको छ । लघुवित्तले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई आजैमात्र बम्पर लाभांश प्रस्ताव गरेको छ । संस्थाले सो आर्थिक...


एनआईसी एशिया बैैंकको एटिएम कार्ड सेवा दुई दिन अवरुद्ध हुने

काठमाडौं । एनआईसी एशिया बैैंकको कार्डसम्बन्धी सम्पुर्ण कारोबार दुई दिनका लागि अवरुद्ध हुने भएको छ ।आज राती देखि आइतबार राती १२ बजेसम्म बैंकको कार्डसम्बन्धी सम्पूर्ण कारोबार बन्द हुने बैंकले एक सूचनामार्फत जानकारी दिएको छ । बैंकले कार्ड सेवाको स्विच...


जीवन विकास लघुवित्तले डाक्यो चौथौ साधारण सभा, लाभांश र मर्जर सम्बन्धी विशेष प्रस्ताव

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले यहि चैत ३० गते बिहिबार बिहान १०.३० बजे, वित्तीय संस्थाको केन्द्रिय कार्यालय, कटहरी – २, मोरङ्गमा बस्ने गरी सभा डाकेको हो । सो...


आइएमई मोटर्स र एभरेष्ट बैंकबीच कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता

काठमाडौं । कमर्सियल भेइकलको क्षेत्रमा प्रतिष्ठित कम्पनी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक...


बिपिडब्लु लघुवित्तको आइपीओ बाँडफाँड सम्पन, कतिले पाए शेयर ?

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको कार्यालयमा आज विहान ११ बजे बाँडफाँड सम्पन्न भएको हो । लघुवित्तको आइपीओमा अन्तिम दिनसम्ममा १५ लाख ३२ हजार ९७३ जना...


यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोटमा

काठमाडौं । नेपाल सिधै विश्वकप क्रिकेट प्रतियोगिताको छनोटमा पुगेको छ। बिहीबार त्रिवि क्रिकेट मैदनमा भएको खेलमा डीएल मेथोडका आधारमा यूएईलाई पराजित गर्दै नेपाल विश्वकप क्रिकेट छनोट खेलमा पुगेको हो। अध्यारो भएकोले ५० ओभरको खेललाई ४४ ओभरमा छोट्याएर डिएल विधि...


पद्मोदय माध्यमिक विद्यालयकोे हीरक महोत्सव, ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न (फोटोफिचर सहित) 

काठमाडौं । पद्मोदय माध्यमिक विद्यालयले आफ्नो हीरक महोत्सव र ७७औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न गरेको छ । काठमाडौंको प्रदर्शनीमार्गमा रहेको उक्त समारोह प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उक्त समारोहलाई सम्बोधन...