नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा अग्रवाल नियुक्त

२७ फाल्गुन २०७७, बिहीबार १०:०३

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा विष्णु खेतान अग्रवाल नियुक्त भएका छन् ।

यही फागुन २५ गते बसेको बीमा कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको संस्थापक समुहतर्फ रिक्त सञ्चालक पदमा विशाल मिनरल्स एण्ड माईन्स प्रा.लिका प्रतिनिधि विष्णु खेतान अग्रवाललाई आगामी बार्षिक साधारणसभाबाट अनुमोदन गर्ने गरी बाँकी कार्यकालको लागि सञ्चालक पदमा नियुक्त गरिएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*