बीमा समितिले करार सेवाका लागि माग्यो कृषि तथा पशुपन्छि अधिकृत

७ असार २०७८, सोमबार १४:०२

काठमाडौँ । बीमा समितिले करार सेवाका लागि कृषि अधिकृत र पशुपछि अधिकृतको माग गरेको छ । समितिले रोस्टर तयार गर्न लागिएको भन्दै कर्मचारीको माग गरेको हो ।

समितिले कृषि अधिकृतका लागी मान्यता प्राप्त विश्वविधालयबाट कृषि विज्ञान विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण र पशुपन्छि अधिकृतका लागी मान्यता प्राप्त विश्वविधालयबाट पशु विज्ञान, विषयमा स्नातकोत्तर वा सो सरह उत्तिर्ण शैक्षिक योग्यता माग गरेको हो ।

इच्छुक आवेकले समितिले सूचना जारी गरेको ७ दिन भित्र आफ्नो विवरण सहित समितिको आधिकारिक इमेल ठेगाना मार्फत आवेदन पेश गर्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*