हिमालयन रि इन्स्योरेन्सको सिईओमा चन्द्रशेखरन रामामुर्ती नियुक्त

१ आश्विन २०७८, शुक्रबार १८:५८

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी (सिईओ) पदमा चन्द्रशेखरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव रहेको राममुर्ती भारतीय हुन् ।

कम्पनीले बीमा समितिबाट लाइसेन्स पाएपछि पनि लामो समयसम्म सीईओ नियुक्त गर्न सकेको थिएन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*