बीमा समितिको कृषि र पशुपन्छी अधिकृत करारमा कर्मचारी नियुक्त

९ कार्तिक २०७८, मंगलवार १४:१७

काठमाडौंं । बीमा समितिले कृषि र पशुपन्छी अधिकृत पदका लागि करार सेवा कर्मचारी नियुक्त गरेको छ ।समितिले कृषि अधिकृतमा प्युठानका अनिल बाबु पोखरेल लाई नियुक्त गरेको छ भने बैकल्पिक उम्मेदवारमा चितवनका अर्जुन वास्तोलालाई नियुक्त गरेको हो । त्यस्तै पशुपन्छी अधिकृत पदका लागि दाङका स्वतन्त्र डांगीलाई नियक्ती दिएको छ ।

समितिलले असोज १८ गते र १९ गते लिएको अन्तवार्ताबाट उनिहरुलाई करार सेवामा नियुक्ति सिफारिस गरेको हो । सफल उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र बीमा समितिमा सम्पर्क गर्न बीमा समितिले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*