अर्थ मन्त्री शर्मा र शहरी विकाश मन्त्री भाँक्रीद्वारा बीमा समितिकाे नयाँ भवन शिलान्यास

२७ मंसिर २०७८, सोमबार १०:०८

काठमाण्डाैं । बीमा समितिकाे नयाँ भवनकाे आज शिलान्यास सम्पन्न भएकाे छ । अर्थमन्त्री जनार्दन शर्मा र शहरी विकाश तथा भवन निर्माण मन्त्री राम कुमारी झाँक्रीले संयुक्त रूपमा शिलान्यास गरेका हुन् । बीमा समितिमा आयाेजित समाराेहमा भ्याट बाहेक ४१ कराेड लागतकाे अत्याधुनिक नयाँ भवन शिलान्यास गरिएकाे हाे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*