बीमा समितिद्धारा छुटेका निवेदकहरुलाई बीमा सर्भेयर तालिम दिने

१२ पुष २०७८, सोमबार १८:०३

काठमाडौं । बीमा समितिद्धारा बीमा सर्भेयर तालिम दिने भएको छ । समितिमा अनलाइन मार्फत निवेदन दिएका निवेदकहरु केही कारणबस तालिममा सहभागि हुन नसकेका वा जानकारी नपाएकाहरुलाई पुन तालिम दिने भएको हो ।

उक्त तालिममाा सहभागि हुन चाहने निवेदकहरुले पुस १६ गतेसम्म समितिको इमेल मार्फत पेश गर्न सक्नेछन् । बीमा सर्भेयरको अन्तिम तालिम पुस १८ गतेदेखि पुस २२ गते बाट हुने समितिले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*