सीबीआईएल क्यापिटलको संचालकमा सुबास खड्का चयन
१९ पुष २०७८, सोमबार १२:४०
काठमाडौं। सीबीआईएल क्यापिटलको संचालकमा सुबास खड्का चयन भएका छन् । संस्थाले कर्मचारी सञ्चय कोषका कामु प्रमुख प्रबन्धक खड्कालाई संचालक पदमा चयन गरेको छ ।
नवनियुक्त खड्का पुस १५ गतेदेखि लागू हुने गरी क्यापिटलको संचालकमा नियुक्त भएका हुन् ।