बीमा सूचना केन्द्रको स्थापना गरिने

१५ जेष्ठ २०७९, आईतवार १८:२२

काठमाडौं । बीमा सूचना केन्द्रको स्थापना गर्ने भएको छ । बीमित र बीमकको हितको लागि बीमा सूचना केन्द्रको स्थापना गर्ने भएको छ।

आज बजेट वक्त्यमा अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*