बीमा समितिद्धारा पुनर्बीमा सम्बन्धी नयाँ निर्देशन जारी, शतप्रतिशत पुनर्बीमा नेपालमै गर्न पाइने

१७ असार २०७९, शुक्रबार १३:१५

काठमाडौं । बीमा समितिले पुनर्बीमा सम्बन्धी नयाँ निर्देशिका जारी गरेको छ । नियामक निकाय बीमा समितिको नयाँ निर्देशकाले नेपालीमा बीमा कम्पनीहरुलाई शत प्रतिशतसम्म पुनर्बीमा नेपालमै गर्न पाउने गरी बाटो खोलिदिएको छ ।

आज जारी नयाँ व्यवस्था अनुसार सरकारले तोकेको प्रत्यक्ष हिस्सा कुनै पनि पुनर्बीमा कम्पनीहरुले अस्वीकार गर्न पाउने छैनन् । साथै नेपाली पुनर्बीमा कम्पनीहरुले बीप्लस रेटिङ कम्पनीमा मात्रै पुनर्बीमा गर्न पाउनेछन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*