प्रदेश कार्यालयलाई बजेट कार्यक्रम तथा कार्ययोजना पेश गर्न बीमा समितिको निर्देशन

२२ असार २०७९, बुधबार १७:४२

काठमाडौं। बीमा समितिले आर्थिक वर्षको सम्पुर्ण बजेट कार्यक्रम तथा कार्ययोजनाको लागत तयार गरेर पेश गर्न आग्रह गरेको छ ।

समितिले कर्णाली, सुदुरपश्चिम र मधेस प्रदेश अन्तरगतका सम्पुर्ण कार्यालयको कार्यक्रम तथा कार्ययोजनाको सम्पुर्ण लागत सहित लेखाजोखा तयार गरेर बीमा समितिमा पठाउन आग्रह गरेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*