बीमा समितिले बीमकसँग लिएको आम्दानीबाट आर्जन गरेको नाफाबाट ५० प्रतिशत मन्त्रालयलाई दिनुपर्ने माग

२९ श्रावण २०७९, आईतवार १३:१३

काठमाडौं । संसदमा अर्थ मन्त्री जनार्दन शर्माले बीमा विधेयक प्रतिवेदन पेश गरेका छन् । संसदमा अर्थमन्त्री शर्माद्धारा अर्थसमितिको प्रतिवेदनको बीमा विधेयकमा संसदमा छलफल हुँदैछ । बीमा विधेयक पास गर्न चार बर्षपछि आज पेश भएको हो ।

बीमा समितिले बीमकसँग संकलन गरेको सेवा शुल्कको ५० प्रतिशत रकम लगायतका आम्दानीबाट आर्जन गरेको मुनाफाबाट ५० प्रतिशत मन्त्रालयलाई दिनु पर्ने व्यवस्था गरेको विषयलाई भने कतिपय संसदहरुले सहमति जनाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*