बीमा समितिकाे पत्रकार सम्मेलन सुरू

१३ भाद्र २०७९, सोमबार १८:०९

काठमाडाैं । बीमा क्षेत्रकाे नियामक निकाय बीमा समितिकाे पत्रकार सम्मेलन सुरू भएकाे छ ।

काठमाडाैंकाे रवि भवनस्थित हाेटल क्राउन इम्पेरियलमा समसमयिक विषयमा पत्रकार सम्मेलन गरेकाे हाे । बीमा समितिका अध्यक्ष सूर्य  प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजु रमण पाैडेलले जवाफ दिनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*