गाउँ गाउँमा बीमाकाे पहुँच बढाउन लघु बीमा कम्पनीकाे लाइसेन्स वितरण गर्न लागिएकाे हाेः अध्यक्ष सिलवाल

१३ भाद्र २०७९, सोमबार १८:५२

काठमाडाैं । बीमा समितिले विवादित लघु बीमाकाे लाइसेन्स बीमाकाे पहुच गाउँ गाउँमा पुर्याउने उद्देश्यले अघि बढाईकाे जनाएकाे छ । बीमा समितिले पत्रकार सम्मेलनमार्फत लघु बीमामा अहिलेका कम्पनीहरू आकर्षित नभएकाेले नयाँ लघु बीमाकाे लाइसेन्स वितरण गर्न लागिएकाे जनाएकाे छ ।

बीमा समितका अध्यक्ष सूर्य प्रसाद सिलवालले गरिबसम्म बीमा पुग्न नसकेकाेले लघु बीमाकाे अभ्यासमा अघि बढेकाे बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*