बीमा विधेयक आज राष्ट्रिय सभामा पेश नहुने, कार्यसूचिमा परेन

१७ भाद्र २०७९, शुक्रबार १०:०३

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा बीमा विधेयक पेश नहुने भएको छ । आजको कार्यसूचिमा बीमा राखिएको छैन ।
आज राष्ट्रपति कार्यालयबाट सुझावसहित फिर्ता भएको नागरिकता विधेयकमाथि छलफल गर्ने कार्य सूचि सार्वजनिक गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*