बीमा ऐन राजपत्रमा प्रकाशित, यस्तो छ ऐनको पूर्णपाठ

३० आश्विन २०७९, आईतवार १७:३६

काठमाडौं । गत साता राष्ट्रपतिबाट प्रमाणिकरण भएको बीमा ऐन आज राजपत्रमा प्रकाशित भएको छ । असोज २३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको ऐन सोही मितिमा राजपत्रमा प्रकाशित भएको हो । राजपत्रमा १५२ पृष्ठको १७२ दफा भएको बीमा ऐन राजपत्रमा प्रकाशित भएको हो ।

गत साता राष्टपति विद्यादेवी भण्डारीले स्वीकृत गरेको ऐन आज (आर्ईतबार) राजपत्रमा प्रकाशित भएको हो । राष्ट्रिपतिले स्वीकृत भएको एक महिना भित्र ऐन लागू हुने व्यवस्था छ । जसअनुसार बीमा ऐन कार्तिक २२ गते दखि लागू हुनेछ । नयाँ ऐन अनुसार हालको बीमा समिति बीमा प्राधिकरणमा परिणत हुनेछ । सञ्चालक समितिको बैठकले नयाँ ऐन अनुसार बीमा समितिको नाम बीमा प्राधिकरणमा परिणत गर्नेछ ।

यहाँबाट डाउडलोड गरेर पूर्णपाठ पाउन सक्नुहुनेछ ।

 

तलको पिडिएफ फाइल स्क्रोल गरेर पढ्नु होला ।

बीमा ऐन, २०७९ insurance act 2079 asoj 30 final

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*