टि यू प्राध्यापक संघ नेपाल कसर्म एकाईद्धारा नवनिर्वाचित क्याम्पस इकाई समितिका ११ सदस्यलाई सम्मान

१७ कार्तिक २०७९, बिहीबार १२:०९

काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, नेपाल कमर्स एकाईले केन्द्रिय सभापती प्राध्यापक डा. बसन्त ढकालको प्रमुख आतिथ्यमा नवनिर्बाचित क्याम्पस इकाइ समितीका सभापती उप प्राध्यापक तुल्सी रेग्मी, उप सभापती डा. प्रकाश श्रेस्ठ तथा सचिब उप प्राध्यापक डिलाराम भन्डारी लगायत एघार जना सदस्यहरुलाइ सम्मान गरेको छ ।

उक्त कार्यक्रममा क्याम्पस प्रमुख प्राध्यापक ध्रुब सीलवाल, तथा पूर्व क्याम्पस प्रमुखहरुले समेत बिषेश समारोहमा आगामी कार्यकालको सफलताको शुभकामना दिएका थिए ।

दोश्रो सेसनको संचालन करिब दुई दशक देखि त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउंदै नेपालमा पहिलो पटक राष्ट्रिय स्तरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रतक्ष्य संलग्नता र केन्द्रिय तथ्यांक विभागको टेक्निकल सहयोगमा गार्मेन्ट र कार्पेटमा बालश्रम र दिगो बिकास लक्ष्यहरुको प्रगती, प्रतिबेदन े सफलतापुर्वक अनुसन्धानको नेत्रित्व प्रदान गरेका उप प्राध्यापक भन्डारीले गरेका थिए ।

 

 

 

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*