बिओके डिवेञ्चर २०८६ को शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट नियुक्त

१० मंसिर २०७९, शनिबार १८:१०

बिओके डिवेञ्चर २०८६ को शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट नियुक्त

काठमाडौं। बैंक अफ काठमाण्डूले बिओके डिवेञ्चर २०८६ नामक डिबेञ्चरको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।
अब डिबेञ्चरको कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्नेलगायत सम्पूर्ण कार्यहरू बिओके क्यापिटल मार्केट लिमिटेडबाट हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*