आज यी कम्पनीका लगानीकर्ता सर्वाधिक कमाए, कुनले कति कमाए?

८ मंसिर २०७९, बिहीबार १५:०५

काठमाडौं । नेप्सेमा आज हरीयाली छाएको छ। आज नेप्से ११।५६ अंकले बढ्दा १९३३।५५ को विन्दुमा कायम भएको छ ।

आज घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर ६।३८ प्रतिशतले बढेको छ।

त्यस्तै, आरएमडिसी, शाईन रेसुङगा, साना किसान, सिनर्जी पावर, समृद्धि फाइनान्स, एनएमबी ५०, प्रभु सेलेक्ट फण्ड, नेपाल हाईड्रो र पोखरा फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*