यी हुन आज सर्वाधिक गुमाएका कम्पनीहरु

८ मंसिर २०७९, बिहीबार १५:०६

काठमाडौं । साताको अन्तिम कारोवार हुने दिन शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ११।५६ अंकले बढेर १९३३।५५ को विन्दुमा कायम भएको छ ।

शेयर बजारमा हरियाली छाएतापनि आज किसान लघुवित्तको शेयर मुल्य २।८९ प्रतिशतले सर्वाधिक घटेको छ ।

त्यस्तै, सिटीजन म्युचअल फण्ड, समता घरेलु लघुवित्त, न्यादि हाइड्रोपावरको शेयर मुल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*