चिर्ख्वा हाइड्रोपावरले आइपीओ निष्काशन गर्न बोर्डसँग माग्यो अनुमति

८ मंसिर २०७९, बिहीबार १७:२३

काठमाडौं । चिर्ख्वा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति माग्दै कात्तिक १७ गते निवेदन पेश गरेको हो ।

बार्डबाट अनुमति पाएमा कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल १२ लाख कित्ता आइपीअ‍ो जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*