बीमा कम्पनीहरुलाई साईन बोर्डमा नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न आग्रह

९ मंसिर २०७९, शुक्रबार १८:००

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पुरानो बीमकको नाम पेटिका हटाएर नयाँ राख्न आग्रह गरेको छ।

बीमा प्राधिकरणले बीमा कम्पनीहरुको कार्यालयमा रहेका नाम पेटिका एवं होडिङ बोर्डमा बीमा समितिबाट इजाजत प्राप्त भन्ने वाक्याशंको सट्टा नेपाल बीमा प्राधिकरणबाट इजाजत प्राप्त भन्ने वाक्यांश राख्न आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*