कुन कुन व्यापारिक समुहले पाए लघुबीमाको लाइसेन्स ? को को हुन लगानीकर्ता ?

१८ मंसिर २०७९, आईतवार ०९:४१

काठमाडौ । बीमा प्राधिकरणले हालै वितरण गरेको लघु बीमाको लाइसेन्स अधिकांश ठूला व्यापारिक घरानाले पाएका छन् । लाइसेन्स पाउनेमा सुलभ अग्रवाल समेत सहभागी भएको शंकर ग्रुपले दुई वटा पाएको छ । त्यस्तै, अर्को लक्की ग्रुपले दुई वटा लाइसेन्स पाएको छ ।

लाइसेन्स पाउने अन्य भाग्यमानीहरुमा खेतान ग्रुपका राजेन्द्र खेतान, बुटवलस्थित साइन रेसुङ्गा बैंक सम्बद्ध टोलीले लिबर्टी नामको लघु बीमा कम्पनीको लाइसेन्स पाएको छ ।

नयाँ लाइसेन्स पाउनेहरुले एलओआई पाएर प्रक्रिया अघि बढाइसकेका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*