नेशनल लाइफको बार्षिक साधारण सभाको काम कारवाहीको विवरण (माइन्यूट सहित)

१८ मंसिर २०७९, आईतवार १९:३७

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा आज कम्पनीकै केन्द्रीय कार्यालय लाजिम्पाटमा सम्पन्न भएको हो ।

कम्पनीको साधारणसभाले लाभांश बापत आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै बोनस शेयरका लागि कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश समेत पारित गरेको छ ।
त्यस्तै, कम्पनीले अन्य प्रस्ताव सहित विविध प्रस्तावहरु समेत पारित गरेको छ ।

Annual Report 2077.078 national life

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*