एक कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

२९ फाल्गुन २०७९, सोमबार १५:०६

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज शेयर बजार २४ दशमलव ६८ अंकले घटेर १९५१ दशमलव २१ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार ओरालो लागेतापनि शुभम पावरको शेयरमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै, युनिलिभर नेपाल लघुवित्त, ग्रिन भेन्चर लिमिटेड, प्राइम बैंक डिभेन्चर, मनकामना स्मार्ट लघुवित्त लगायतका अन्य कम्पनीको शेयर मुल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*