आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

२९ फाल्गुन २०७९, सोमबार १५:१२

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज शेयर बजार २४ दशमलव ६८ अंकले घटेर १९५१ दशमलव २१ को बिन्दुमा कायम भएको छ ।

आज शेयर बजार ओरालो लागेतासँगै खप्तड लघुवित्तको शेयर मूल्य ७ दशमलव ६२ प्रतिशतले सबैभन्दा बढी प्रतिशतले घटेको छ ।

त्यस्तै, आदर्श लघुवित्त, हिमालय बैंक लिमिटेड, नाडेप लघुवित्त, विन नेपाल लघुवित्त लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*