विपिडब्लु लघुवित्तको आइपीओ रिजल्ट यी चारवटा साइटबाट हेर्नुस

३ चैत्र २०७९, शुक्रबार ११:३०

काठमाडौं । विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही बेरमा हेर्न सकिने बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ ।

संस्थाको आइपीओ रिजल्ट चारवटा वेबसाइटमार्फत हेर्न सकिनेछ । लघुवित्तको वेबसाइट, बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट, सीडीएसको मेरो शेयरको वेबसाइट र सीडीएसले आइपीओ नतिजा हेर्न संचालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

यी चारवटा साइटबाट हेर्नुस रिजल्ट

http://bpwlaghubitta.com.np/

https://megacapitalmarkets.com/

https://meroshare.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np/

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*