तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?

५ चैत्र २०७९, आईतवार १५:०८

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार ६ दशमलव ९० अंकले घटेर १९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ ।

आज शेयर बजारमा सामान्य अंकले गिरावट आएतापनि तिन कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज मानुसी लघुवित्त, शुभम पावर र यनिक्यु नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको छ ।

त्यस्तै, ग्रिन भेन्चर, एनआइबिएल लगायतका अन्य कम्पनीको शेयरमा सकरात्मक सुधार आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*