आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

५ चैत्र २०७९, आईतवार १५:१४

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज शेयर बजार ६ दशमलव ९० अंकले घटेर १९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ ।

आज शेयर बजारमा सामान्य अंकले गिरावट आएसँगै सानिमा ग्रोथ फण्डको सबैभन्दा बढी प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यस्तै, सिर्जनशील लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, सबैको लघुवित्त, मिथिल्ला लघुवित्त लगायत अन्य कम्पनीको शेयर मूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*