एक कम्पनीको शेयर मूल्यमा सर्किट, अन्य कुनले कति कमाए ?

८ चैत्र २०७९, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधवार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १५।७६ अंकले घटेर १९३३।२९ को विन्दुमा कायम भएको छ ।

आज शेयर बजार ओरालो लागेतापनि मायाखोला हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै सपोर्ट माइक्रोफाइनान्स, एनएमबि ५०, स्वाभिमान लघुवित्त, इस्टर्न हाइड्रोपावर लगायत अन्य कम्पनीहरुको शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*